• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध : मुकुल वासनीक


भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध : मुकुल वासनीक

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले न्यायालय विवादको निरुपण अदालत आफैँले छिनोफानो गर्नुपर्ने बताएका छन्। कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘सर्वोच्च अदालतको पनि त्यही अवस्था छ। जनताले पाउनुपर्ने न्याय पाउनमा असर परिरहेको छ। अदालत आफ्नै विवादमा फसेको छ। दुनियाँको छिनोफानो गर्ने सर्वोच्च अदालत आफैँले छिनोफानो गर्नुपर्छ। अरुले हस्तक्षप गर्न मिल्दैन।’

उनले पार्टी सिस्टममा पार्टीले सरकार बनाउने भन्दै अहिले हाम्रो देशमा संसद राम्ररी काम गर्न नसकेको बताए। ‘देउताहरु समुद्र मन्थन गरेर रत्न प्राप्त गरेका थिए। तपाइँहरु जनमन्थन प्राप्त गरी यहाँ आउनुभएको छ,’ उनले भने।

उनले आफूहरुको असन्तुष्टि वर्तमान संविधानमा रहेको बताए। ‘संविधानमा हाम्रा केही असन्तुष्टिहरु छन्। निर्वाचित हाम्रा सांसदहरु जेलमा छन्। क्रान्तिको लागि भएको आन्दोलनको छिनोफानो राजनीतिकरुपले हुनपर्छ भन्ने हाम्रो माग हो। हाम्रा माग सम्बोधन नहुने हो भने ज्वालामुखीजस्तै विष्फोट हुन्छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘जनताको अदालतभन्दा ठूलो अर्को अदालत छैन’
  • २०७८ मंसिर २७, सोमबार १२:०९
  • In "थप"
  • ‘ओलीले संविधानमा पारेको भ्वाङ टाल्न कांग्रेसले सरकार चलाउनु पर्छ’
  • २०७८ मंसिर २७, सोमबार १२:०९
  • In "देश"
  • प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता
  • २०७८ मंसिर २७, सोमबार १२:०९
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

गोलबजार नगरबासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शनः प्रमुख प्रशासकीय अधिकृत पौडयाल

सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन

७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा अलपत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version