• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ हतियारका कारण ‘इन्डो प्यासिफिक’ क्षेत्रमा तनाव बढेको अमेरिकी दावी


चिनियाँ हतियारका कारण ‘इन्डो प्यासिफिक’ क्षेत्रमा तनाव बढेको अमेरिकी दावी

पाँचथर । अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले अत्याधुनिक चिनियाँ हतियारका कारण ‘इन्डो(प्यासिफिक’ क्षेत्रमा तनाव बढेको बताएका छन् ।

बिहीबार रक्षामन्त्री अस्टिनले जुलाईमा चीनले गरेको हाइपरसोनिक हतियार परीक्षण र अत्याधुनिक हतियार विकासका कारण इन्डो(प्यासिफिक क्षेत्रमा तनाव थप चर्किएको बताएका हुन् ।

‘जुलाई २७ मा चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको कुरा हामीलाई थाहा छ’, दक्षिण कोरियाको भ्रमणमा रहेका अस्टिनले भने, ‘चीनले विकास गरिरहेका सैन्य क्षमताप्रति हाम्रो चासो छ र क्षमताका कारण यो क्षेत्रमा तनाव बढेको छ ।’

अमेरिकाले आफू र आफ्ना सहयोगी राष्ट्रसामु चीनबाट हुन सक्ने खतरासँग जुध्ने गरी सैन्य क्षमता कायम गर्ने पनि अस्टिनको भनाइ थियो । उनले भने, ‘हामी र हाम्रा सहयोगीसामु चीनबाट हुन सक्ने विभिन्न खाले खतरासँग जुध्ने र त्यस्ता खतरालाई रोक्ने गरी क्षमता कायम गर्नेछौं ।’

हाल अस्टिन एउटा वार्षिक सुरक्षा बैठकमा सहभागी हुन दक्षिण कोरियामा छन् । उनले बैठकका क्रममा दक्षिणी कोरियाली समकक्षी सुह वूकसँग चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीसहित विभिन्न विषयमा छलफल गर्नेछन् ।

चीनको बढ्दो सैन्य सामर्थ्‍य र एसिया(प्रशान्त क्षेत्रमा अमेरिकी वर्चश्व अन्त्यका लागि उसले चालेका कमदबाट अमेरिकाले असहज महसुस गरिरहेको छ । तर चीनले भने आफूले हाइपरसोनिक हतियार परीक्षण गरेको समाचारलाई खण्डन गर्दै आएको छ ।अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ताईवान् अत्याधुनिक हतियार दिने तयारीमा अमेरिका
  • २०७८ मंसिर १९, आईतवार २०:१०
  • In "अन्तराष्ट्रिय"
  • ताइवान माथी चीनले आक्रमण गरे अमेरिकालाई समस्या उत्पन्न हुने
  • २०७८ मंसिर १९, आईतवार २०:१०
  • In "BannerNews"
  • चीनसँगको सीमामा भारतले बढायो सैनिक
  • २०७८ मंसिर १९, आईतवार २०:१०
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

Next Post

चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै, चिनियाँ नगन्य

भारतले निजी रेल नेपालसम्म ल्याउंदा व्यवसायीलाई फाइदा शुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version