• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गुगलले ल्याउँदैछ पिक्सेल स्मार्टवाच


गुगलले ल्याउँदैछ पिक्सेल स्मार्टवाच

काठमाडौं । गुगल कम्पनीले आगामी वर्ष सन् २०२२ मा बजारमा ल्याउने गरी आफ्नै पिक्सेल स्मार्टवाचको निर्माण गरिरहेको छ ।

पिक्सेल ब्रान्डबाट वर्षौंदेखि आफ्नै स्मार्टफोन बनाइरहेको गुगलले पिक्सेल स्मार्टवाच पनि बजारमा ल्याउने भएको हो ।

गुगलले हालसम्म स्मार्ट घडी नबनाएको भए पनि सन् २०१४ देखि नै स्मार्ट घडीका लागि उसको एन्ड्रोइड प्लाटफर्म रहेको छ । त्यस्तै गुगलले यही वर्षमात्रै स्मार्टवाच निर्माता कम्पनी फिटबिट खरीद गरेको थियो । गुगलको सबैभन्दा पछिल्लो स्मार्टवाच प्लाटफर्म चाहिँ Wear अपरेटिङ सिस्टम थ्री हो ।

सामसुङसँगको सहकार्यमा गुगलले यो स्मार्टवाच अपरेटिङ सिस्टम तयार गरेको हो । सामसुङको ग्यालेक्सी वाच फोरमा यो अपरेटिङ सिस्टम राखिएको छ ।

गुगलले बनाइरहेको आफ्नो स्मार्टवाचलाई रोहन (Rohan) कोडनाम दिइएको छ । गुगलको पिक्सेल हार्डवेयर ग्रुपले उक्त स्मार्टवाचमा काम गरिरहेको छ । गुगलको यो युनिट फिटबिट युनिटभन्दा फरक हो जुन यही वर्ष गुगलले २ अर्ब १० करोड डलरमा खरीद गरेको थियो ।

गुगलको पिक्सेल स्मार्टवाच फिटबिटको स्मार्टवाच भन्दा महँगो हुने र प्रत्यक्ष रुपमा एप्पल वाचसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

पिक्सेल स्मार्टवाचमा स्टेप काउन्ट, हार्ट रेट मोनिटर लगायतका फिटनेट ट्रयाकिङ फिचर हुनेछ ।

यसैबीच गुगलले फिटबिटलाई पनि आफ्नो Wear अपरेटिङ सिस्टमभित्र ल्याउने गरी नयाँ फिटबिट स्मार्टवाच लञ्च गर्ने योजना पनि बनाएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गुगलले सार्वजनिक गर्‍यो पहिलो स्मार्ट घडी, यस्ता छन् विशेषता
  • २०७८ मंसिर १९, आईतवार १९:५५
  • In "सूचना-प्रविधि"
  • महामारीका बीच कार्यालय विस्तार गर्दै गुगल, ७ अर्ब डलर लगानी
  • २०७८ मंसिर १९, आईतवार १९:५५
  • In "सूचना-प्रविधि"
  • क्लाउड बिजनेसमा गुगललाई घाटा, वार्षिक साढे ५ अर्ब डलर नोक्सान
  • २०७८ मंसिर १९, आईतवार १९:५५
  • In "देश"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने

चिनियाँ हतियारका कारण ‘इन्डो प्यासिफिक’ क्षेत्रमा तनाव बढेको अमेरिकी दावी

चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version