• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बहुमतको सरकार बनाउन सबै निर्वाचन क्षेत्रमा चुनाव लड्नु पर्छ : उपसभापति निधि


बहुमतको सरकार बनाउन सबै निर्वाचन क्षेत्रमा चुनाव लड्नु पर्छ : उपसभापति निधि

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमतको सरकार बनाउनको लागि सबै निर्वाचन क्षेत्रमा लडनुपर्ने बताएका छन् ।

उनले संघ देखि लिएर वडासम्म सबै स्थानबाट चुनाव लड्नुपर्ने बताएका हुन् ।

बिहिबार जनकपुरधाममा शुरु भएको पहिलो प्रदेश अधिवेशनमा बोल्दै निधिले काँग्रेस प्रदेश २ मा बहुमत ल्याउन नसके देशमा समेत बहुमत ल्याउन नसक्ने बताएका छन् ।

‘जब सम्म काँग्रेस प्रदेश २ मा जित्दैन तब सम्म देशमा बहुमतिय एकलो सरकार बन्दैन तब सम्म संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सफल कार्यान्वयन हुँदैन्’, उनले भने ।

उपसभापति निधिले प्रदेश २ लाई अन्य पार्टीको जिम्मा नछोड्न भन्दै भने, ‘प्रदेश २ मा दोस्रै पार्टीको सरकार रह्यो भने के हुन्छ भनेर सोँच्छौ भने यहाँ पनि जान्छ, केन्द्रमा पनि जान्छ । यस कुरालाई ध्यानमा राखेर आगामी सरकार काँग्रेसको बहुमतको एकल सरकारको नाराको साथ यस अधिवेशनको अन्त्य गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गृह जिल्लामा कार्यकर्ता फकाउदै निधि
  • २०७८ मंसिर १६, बिहीबार २०:०३
  • In "मधेश प्रदेश"
  • ओलीले संविधानलाई नै खतरामा पारे : निधि
  • २०७८ मंसिर १६, बिहीबार २०:०३
  • In "देश"
  • साझा न्यूनतम कार्यक्रममा चीनसँगको सीमा विवाद किन उठाएन प्रचण्ड र उपेन्द्र ?
  • २०७८ मंसिर १६, बिहीबार २०:०३
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post

नेपाल-भारत सीमाबाट ‘ओमिक्रोन’ भित्रिन नदिन ‘हेल्थ डेक्स’ स्थापना

स्वतन्त्र ताईवानको माङ गर्ने ताईवानी नागरिकलाई चीनमा सुपुर्दिगी गर्दा उनिहरु जीवन संकटमा

प्रधानमन्त्री इमरानले ३ अर्ब डलर पाउने आशा लिएर साउदी अरब पुगे आशा पाए तर अब रित्तै हुँदा पाकिस्तान सरकार तनावमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version