• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विद्यार्थीले गरेको चक्काजाम खुलाउन १३ राउन्ड अश्रु ग्यास प्रहार


विद्यार्थीले गरेको चक्काजाम खुलाउन १३ राउन्ड अश्रु ग्यास प्रहार

काठमाडौं । प्रदेश २ को वीरगञ्ज–पथलैया व्यापारिक मार्ग अन्र्तगत परवानीपुर बजार विद्यार्थीहरुले गरेको चक्का जाममा प्रहरीले १३ राउण्ड अश्रुग्यास हानेको छ ।

अंग्रेजी र विज्ञान विषयको शिक्षकको माग गर्दै सोमबार विद्यार्थीहरुले बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गर्नुको साथै टायर बालेर प्रदर्शन गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित रहेको नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीको भिडलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास हानेको छ ।

तीन दिनअघि विद्यार्थीले लिपनीविर्ता स्थित वडा कार्यालयम समेत प्रदर्शन गरेका थिए । प्रदर्शन रोक्न गएको प्रहरीलाई विद्यार्थीले ढुंगा प्रहार गरेका थिए ।

विद्यार्थीको भिड नियन्त्रणमा लिने क्रममा प्रदर्शनमा सहभागी केही विद्यार्थी घाइते समेत भएका छन् । विद्यार्थीहरुको प्रदर्शनको क्रममा कक्षा १० मा अध्ययनरत्त रहेका लक्षमिना पटेल, सोनु पटेल, अखिलेश मण्डल, प्रेमराज मण्डल, सुवोध पटेल, राहुल देवान लगायत घाईते भएको प्रदर्शनमा सहभागी विद्यार्थीले बताएका छन् ।

उनीहरुको नजिकैको स्वास्थ्य चौकीमा उपचार गरिएको छ । त्यस्तै विद्यार्थीले गरेको ढुंगा प्रहारबाट प्रहरी तर्फ ४ जना घाईते हुनुको साथै दुईवटा गाडीको सीसा फुटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि १३ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको बताए । उनले विद्यार्थीहरुको प्रदर्शन रहेकोले लाठी हान्ने नभएपछि भिडलाई तितर वितर गर्न अश्रुग्यास हानेको बताए ।

बाल विकासदेखि कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत रहेपनि विद्यालयमा ४ शिक्षिका र ११ शिक्षक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
  • २०७८ मंसिर १५, बुधबार ११:४०
  • In "BannerNews"
  • महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप
  • २०७८ मंसिर १५, बुधबार ११:४०
  • In "BannerNews"
  • सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने
  • २०७८ मंसिर १५, बुधबार ११:४०
  • In "मधेश प्रदेश"
Tags: #अपराध#यातायात#शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

स्विडेनमा एक सातामा दोस्रो पटक प्रथम महिला प्रधानमन्त्री निर्वाचित

महोत्तरीमा राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सिरहा वन कार्यालय मिर्चैयाका प्रमुख यादव सेवाग्राहीसंग घुस लिने लिएको खुलासा (भिडियो सहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version