• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लोकप्रिय मतसहित एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित


लोकप्रिय मतसहित एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

दमौली । नेपाली कांग्रेसकी युवा नेतृ एलिजा ढकाल लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

नेपाल विद्यार्थी संघको नेतृ समेत रहेकी ढकालले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएकी थिइन् ।

तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट नेतृ ढकालले प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

युवा नेतृ ढकालले सबैभन्दा धेरै र लोकप्रिय मत पाएको तनहुँ कांग्रेसका कार्यकर्ताहरूले जनाएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा युवाहरूले कब्जा जमाइरहेका बेला तनहुँमा पनि युवा नेतृ ढकालले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएकी छिन् ।

कांग्रेसको महाधिवेशनमा यस पटक युवाहरूले राम्रा स्थानहरूमा जितेका छन् । युवाहरूलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई
  • २०७८ मंसिर ४, शनिबार १९:२४
  • In "BannerNews"
  • जसपाका चार सय बढी नेता कार्यकर्ता कांग्रेसमा
  • २०७८ मंसिर ४, शनिबार १९:२४
  • In "BannerNews"
  • बलियो बन्दै काङ्ग्रेस नेतृ चित्रलेखा यादव
  • २०७८ मंसिर ४, शनिबार १९:२४
  • In "मुख्य समाचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

रसियन ग्रुपद्वारा एप्पलको डाटा ह्याकिङ्ग

भारत सरकारले शुरु गरेको जम्मु कस्मिरको जन कल्याण योजना

चिनियाँ नागरिक जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version