• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माओवादी केन्द्र छाडेका झा नेकपा (एस)को सचिवालयमा मनोनीत


माओवादी केन्द्र छाडेका झा नेकपा (एस)को सचिवालयमा मनोनीत

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्र छोडेका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनीत गरी सचिवालयमा राख्ने निर्णय गरेको छ । त्यस्तै हालै राजदूतबाट फिर्ता भएका वंशिधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनीत गरी स्थायी कमिटीमा राख्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले आइतबार उक्त निर्णय गरेको हो ।

त्यस्तै हालै एमाले परित्याग गरी आएका डडेलधुराका तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।

त्यस्तै माले छाडेर आउनेलाई पनि पार्टीले केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । मालेबाट आउनेहरू कुलप्रसाद फुयाल, शंकर पोखरेल, निलमणि बराल पनि केन्द्रीय सदस्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्प अध्ययनका लागि ७२ करोड पारेका खनालले भने– ओली गोमन जस्ता रहेछन्
  • २०७८ कार्तिक ३०, मंगलवार १८:३९
  • In "थप"
  • नेकपा एसमा नातागोतालाई प्राथमिकता दिएकोप्रति सांसद मन्जु यादवले पोखिन् आक्रोश
  • २०७८ कार्तिक ३०, मंगलवार १८:३९
  • In "देश"
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी
  • २०७८ कार्तिक ३०, मंगलवार १८:३९
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

तिब्बतमा, बेइजिङले रातो भिक्षु र बौद्ध भिक्षुहरूको मठ रिहाइको लागि दबाब

मुख्यमन्त्री राउतको नाम जोडिएको साइकल खरीदमा भ्रष्टाचार भएको पुष्टि, अख्तियारले अब अर्को कडा एक्सन लिने

चिनियाँ हिंसा बारे अष्ट्रेलियाली गायिकाले उजागर गरेको समस्या , उईगर सहितको गित बारे लगायो प्रतिबन्ध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version