• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो


प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

पर्सा । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै वरिष्ठ नेता महतोले न्यायालयको नेतृत्व गर्न प्रधानन्यायाधीश जबरा असफल भइसकेको दावी गरे ।

उनले नेपाली जनताले न्यायालयबाट न्याय नपाइरहेका बताउँदै भने, ‘अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’

वरिष्ठ नेता महतोले न्यायालय फेल हुनु भनेको देश फेल हुनु हो भन्दै यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए । महतोले यसको अविलम्ब निकास दिनुपर्ने तर्क गरे ।

न्यायालयको गरिमालाई बचाउन जबराले अविलम्ब राजीनामा दिएर निकास दिनुपर्ने उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?
  • २०७८ कार्तिक ३०, मंगलवार १३:४५
  • In "थप"
  • फास्ट ट्र्याकमै ल्याएको संविधानको कारण जनतालाई दुःख भोग्नु परेको छ : राजेन्द्र महतो
  • २०७८ कार्तिक ३०, मंगलवार १३:४५
  • In "थप"
  • प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने समुह कमजोर
  • २०७८ कार्तिक ३०, मंगलवार १३:४५
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

प्रदेश २ : सुरालीका सबै मिलेर कुटेको भन्दै युवकले सुसाइड नोट लेखेर गरे आत्म हत्या

सर्वोच्चका चार न्यायाधीश नियमित काममा फर्किए

प्रदेश २ : शुल्क उठाएको भन्दै विद्यालयमा तोडफोड र आगजनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version