• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘विप्लव’को बन्दले प्रदेश २ सहित देश भरको जनजीवन प्रभावित


‘विप्लव’को बन्दले प्रदेश २ सहित देश भरको जनजीवन प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण प्रदेश २ सहित देशभरको जनजीवन प्रभावित भएको छ ।

मंगलबार बिहानैदेखि जनकपुरमा लामो दुरीका सवारीसाधन चलेका छैनन् भने छोटो छोटो दुरीका गाडीहरु छिटफुट रुपमा चलेको छ । मोटरसाइकल भने अन्यदिन जस्तै चलेका छन् ।

बन्दको कारण व्यवसायीहरु नै नचलाएको कारण जनकपुबाट जाने आउने सवारीसाधान कम चलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले टुडेपाटीलाई जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ : हडताल गराउन हिडेका प्रचण्ड–नेपाल समुहका १७ जना नेता/कार्यकर्ता पक्राउ
  • २०७८ कार्तिक ३०, मंगलवार १३:३७
  • In "देश"
  • कांग्रेसले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित
  • २०७८ कार्तिक ३०, मंगलवार १३:३७
  • In "लुम्बिनी प्रदेश"
  • अत्याधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द
  • २०७८ कार्तिक ३०, मंगलवार १३:३७
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

प्रदेश २ : सुरालीका सबै मिलेर कुटेको भन्दै युवकले सुसाइड नोट लेखेर गरे आत्म हत्या

सर्वोच्चका चार न्यायाधीश नियमित काममा फर्किए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version