• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जुवाडे समात्न गएका प्रहरीलाई बिजुलीको पोलमा बाँधेर रामधुलाई


जुवाडे समात्न गएका प्रहरीलाई बिजुलीको पोलमा बाँधेर रामधुलाई

काठमाडौं । जुवाडे समात्न गएको एक प्रहरीलाई रामधुलाई भएको घटना सार्वजनिक भएको छ । घटना भारतको बिहार राज्यको हो ।

बिहारको मोतिहारीमा तिहारको साँझ एक हुल जुवाडेले एक प्रहरीलाई बिजुलीको खम्बामा बाँधेर रामधुलाई गरेका हुन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरुको समूह प्रहरीको बर्दी लगाएका एक व्यक्तिमाथि आक्रमण गरिरहेका देखिन्छन्।

सो घटना छपरा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ। कुटिने प्रहरी सहायक निरीक्षक सीतामा दास हुन्।

गाउँमा विवाद भएको सूचनापछि प्रहरी त्यहाँ पुगेको थियो। तर, त्यहाँ ती व्यक्तिहरु रक्सी खाएर जुवा खेलिरहेका थिए। तिनले एक प्रहरीलाई घेरेर समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ।

ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ। एनडीटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट
  • २०७८ कार्तिक २१, आईतवार २१:१५
  • In "BannerNews"
  • प्रेमपत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट
  • २०७८ कार्तिक २१, आईतवार २१:१५
  • In "देश"
  • सिरहामा झिझिया हेर्न गएका युवकको शव इनारमा
  • २०७८ कार्तिक २१, आईतवार २१:१५
  • In "मधेश प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

बार एशोसिएसनको आन्दोलन अझै सशक्त बनाउन सुझाव

एमालेको सरकार भएका बेला मिडियाले गलत प्रचार गरेर भ्रम फैलाए : ओली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version