No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अन्तर्राष्ट्रिय विमान स्थलमै चिनियाँको कब्जा गरेको भान , रास्ट्रपति कै कार्यक्रममा चिनियाँ झन्डा देखिए पछि हडकम्प

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अहिले लुम्बिनी भ्रमणमा छिन् । उनी लुम्बिनी क्षेत्रमा रहँदा उत्तरी छिमेकी चीनले लुम्बिनीकै गौरव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेको छ ।

विगतमा राज्यहरुबीच युद्ध लडेर आफ्नो झण्डा फहराएर कब्जा गरेजस्तै चीनले आफ्नो झण्डा विमानस्थलमा फहराएर कब्जा गर्न खोजेको छ । झण्डा हेर्दा यो कुनै चीनको भू–भागजस्तो देखिन्छ । तर, यो नेपालको भूभागमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल हो जहाँ चिनियाँ झण्डा टर्मिनलमै फहराइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मीनल भवनमा चिनियाँ झण्डा राखिएको पाइएको हो । ६ अर्ब रुपैयाँ लागत रहेको चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरेको उक्त विमानस्थलमा चिनियाँ झण्डा राखिएको पाइएको हो।

टर्मिनलमै चिनियाँ झण्डा राखेर चीनले नेपालमा आफ्नो प्रभुत्व प्रदर्शन गर्न थालेको छ । चिनियाँ झण्डा नेपालको विमानस्थलको टर्मिनलमा राखेपछि विरोध हुन थालेको छ । तर, सरकारले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ । बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । उक्त मूर्ति स्थापना गर्नुअघि नै विमानस्थलको टर्मिनल भवनको छतमा चिनियाँ झण्डा फहराइएको पाइएको छ । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
आज दीपावलीः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

एनआईसी एसिया बैंकको एटीएममा एपबाटै पैसा झिक्न सकिने सुविधा

भिडिओ हेर्दै तिहार विशेष परिकार बनाउन सिकाउने ५ युट्युव च्यानल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .