No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“चिनिया उदय पछिको कठिन बिस्व राजनीति”

“चिनिया उदय पछिको कठिन बिस्व राजनीति”

चिन विश्व शक्ति राष्ट्र बन्ने दाउमा रहेको छ । विश्वमा बढिरहेको तिव्र धुव्रिकरणका विच आफ्नो विस्तारवादी नितिलाई दक्षिण एसिया लगायत विश्वमा आफ्नो प्रभावलाई जबरजस्ती लाद्न खोजीरहेको छ । चिनले आफु केन्द्रित एसिया र विश्व वरियतामा शिर्ष स्थानमा आउन सशक्त रुपले लागि परेको छ ।

चिन संग सिमा जोडिएका नेपाल , मंगोलिया, लावस , भियतमान, ताजिकस्थान , कार्गिजस्तान लगायत सिमा जोडिएको मुलुकहरुमा आफ्नो प्रभाव र प्रभुत्वलाई स्थापित गर्न चिनले दबाब र सहयोग दुवै गर्दै आईरहेको छ । सहयोग मार्फत प्रभाव जमाउन नसके दवाव सिर्जना गरेर भएपनि आफ्नो प्रभुत्वलाई स्थापित गराउन चाहान्छ । यसको पछिल्ला उदाहरणहरु पछिल्लो समय चिनको राजदुतहरुको सक्रियता र कुटनैतिक दवावहरुलाई लिन सकिन्छ । चिनको अधिनायकवाद तर्फको पुन प्रस्थानले उसलाई नि गम्भिर संकटमा धकेल्न सक्नेछ । विशेष गरेर चिनले आफ्नो प्रगतिको कारक बनेको दक्षिण एसियाका मुलुक संगको विश्वासलाई गुमाई रहेको छ ।

विश्वलाई आफ्नो वसमा राख्न चाहाने र विश्व शक्ति राष्ट्र बन्न खोज्ने एउटा संसोधनवादी शक्ति बन्ने दाउमा छ चिन तर, विश्व राजनितिले चिनको प्रभावलाई स्वीकार गरिराखेको छैन , राजनैतिक धुव्रिकरणका विच चिनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको छ । दक्षिणी चिन सागरमा देखिएको तनाव , ताईवान र हङकङ प्रतिको कठोर कदम , चिन भित्र रहेको उइगुर मुसलमान पार्टीको चरम दमन , छिमेकी मुलुकहरुलाई दवावको भरमा दिएको आर्थिक भार यसको कारक बन्ने देखिन्छ । चिनको चरम महत्वकांक्षले पूर्वि एसिया भन्दा बाहिर पनि अन्य मुलुकहरुले मोर्चावन्दी कसिरहेका छन् ।

चिन संग नजिकिएको फिलिपीन्सले समेत दक्षिण चिन सागरमा आफ्नो दावी गर्दै  हवाई तथा सामुन्द्रिक गस्ती बढाईरहेको छ । चिन सङ विवादमा रहेको भियतनामले ससैलाई टक्कर दिन पानी जहाजभेदी  सामुन्द्रिक  क्षेप्यास्ता , रुसी लडाकु पनडुन्ची, लडाकु विमान र क्रुज मिसाईल युक्त पानि जहाज खरिद गर्दै छ । सिंगापुर चुपचाप अमेरिकाको सैन्य  साझेदार बनिसकेको छ यसबाट प्रष्ट हुन्छ की राजनैतिक र रणनैतिक हिसावले यी मुलुकहरु चिन संग आक्रमक बन्दै गईरहेका छन् । चिनसंग तनावको स्थिति सामना गरिरहेका छन् । चिनलाई काउन्टर गर्न धेरै मुलुकहरु राजनैतिक रुपमा एक ठाउंमा उभिएका छन् ।

ईन्डोप्यासिफिक  क्षेत्रका सवैभन्दा शक्तिशालि राष्ट्रहरु भारत , अष्ट्रेलिया , जापान , अमेरिका सामेल रणनितिक साझेदारी ( क्वाड ) चिन विरोधी सहकार्यको केन्द्रविन्दु बनेको छ । यसबाट चिन विश्व राजनैतिक धुव्रिकरणमा एक्लिदै गईरहेको छ । चिनले ताईवानलाई आफुमा गाभ्ने , पस्चिमि प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने र दक्षिण एसियामा आफ्नो विस्तारवादी नितीलाई स्थापित गर्ने लक्ष्य लिएको छ । यो अभियानमा आफू विजयी बन्ने र प्रभुत्वशाली पोजिसन हुने भविष्य खोजीरहेको छ तर आर्थिक वृद्धि सुस्त भईरहेको र बढ्दो रुपमा प्रतिकुल विश्वलाइ सामना गरिरहेको चिनको उक्त सपना पुरा हुने अवस्था छैन ।

चिनले आफ्नो महत्वकांक्ष परियोजनाहरुलाई आक्रमक रुपमा अघि बढाईरहेको छ । यसबाट क्षणिक लाभ भएपनि विश्व राजनितीमा यिनै परियोजनाहरुले चिनलाई एक्ल्याउंदै लगिरहेको छ । यति बेला चिनले कयौं जोखिमहरुलाई आन्तरिक रुपमा सामना गरिरहेको छ । आर्थिक वृद्धि सुस्त छ , रणनैतिक हिसावले चिन असफल हुने विन्दु तिर लम्किरहेको छ । कोभिड १९ पछी विश्व राजनिती रंगमा अस्थिरता सिर्जना भएका छन् यसबाट चिन संगको राजनैतिक सम्बन्धमा धेरै मुलुकहरुको फोटो आएको छ ।

चिनले विस्तारित महत्व्कांक्षालाई देखाईरहेको छ यो पछी उसैलाई गलाको पासो बन्न सक्ने अवस्था हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
गौतमबुद्ध विमानस्थलमा चिनियाँ झन्डा ?

गौतमबुद्ध विमानस्थलमा चिनियाँ झन्डा ?

अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

चिनियाँ कम्पनीको लापरबाहीले कार्यवाहीको चेतावनी

चिनियाँ कम्पनीको लापरबाहीले कार्यवाहीको चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .