• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा मोटरसाइकल चोरेर भाग्दै गर्दा एक युवक फन्दामा


सिरहामा मोटरसाइकल चोरेर भाग्दै गर्दा एक युवक फन्दामा

सिरहा । सिरहामा मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक युवक प्रहरीको फन्दामा परेका छन् ।

चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका ३ बस्ने २० वर्षीय रुपेश कुमार यादव छन् ।

मंगलबार दिउँसो सिरहाको कल्याणपुर नगरपालिका १० रमना बस्ने दिलिप मण्डलको स ११ प ३७८४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल आफ्नै घर अगाडी पार्कीङ गरी राखिरहेको अवस्थामा चोरी भएको थियो ।

सोही मोटरसाइकल चोरी गरेर भाग्दै गरेकाको अवस्थामा यादवलाई ईलाका प्रहरी कार्यलाय कल्याणपुर सिरहाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले सो घटना सन्दर्भमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेश : मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
  • २०७८ कार्तिक १७, बुधबार ०९:४५
  • In "मधेश प्रदेश"
  • वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ, १२ वटा मोटरसाइकल बरामद
  • २०७८ कार्तिक १७, बुधबार ०९:४५
  • In "देश"
  • सिरहामा जनमतका नेताको मोटरसाइकल जलाउने युवक पक्राउ !
  • २०७८ कार्तिक १७, बुधबार ०९:४५
  • In "मधेश प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

"चिनिया उदय पछिको कठिन बिस्व राजनीति"

गौतमबुद्ध विमानस्थलमा चिनियाँ झन्डा ?

अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version