• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

“चिनिया उदय पछिको कठिन बिस्व राजनीति”


“चिनिया उदय पछिको कठिन बिस्व राजनीति”

चिन विश्व शक्ति राष्ट्र बन्ने दाउमा रहेको छ । विश्वमा बढिरहेको तिव्र धुव्रिकरणका विच आफ्नो विस्तारवादी नितिलाई दक्षिण एसिया लगायत विश्वमा आफ्नो प्रभावलाई जबरजस्ती लाद्न खोजीरहेको छ । चिनले आफु केन्द्रित एसिया र विश्व वरियतामा शिर्ष स्थानमा आउन सशक्त रुपले लागि परेको छ ।

चिन संग सिमा जोडिएका नेपाल , मंगोलिया, लावस , भियतमान, ताजिकस्थान , कार्गिजस्तान लगायत सिमा जोडिएको मुलुकहरुमा आफ्नो प्रभाव र प्रभुत्वलाई स्थापित गर्न चिनले दबाब र सहयोग दुवै गर्दै आईरहेको छ । सहयोग मार्फत प्रभाव जमाउन नसके दवाव सिर्जना गरेर भएपनि आफ्नो प्रभुत्वलाई स्थापित गराउन चाहान्छ । यसको पछिल्ला उदाहरणहरु पछिल्लो समय चिनको राजदुतहरुको सक्रियता र कुटनैतिक दवावहरुलाई लिन सकिन्छ । चिनको अधिनायकवाद तर्फको पुन प्रस्थानले उसलाई नि गम्भिर संकटमा धकेल्न सक्नेछ । विशेष गरेर चिनले आफ्नो प्रगतिको कारक बनेको दक्षिण एसियाका मुलुक संगको विश्वासलाई गुमाई रहेको छ ।

विश्वलाई आफ्नो वसमा राख्न चाहाने र विश्व शक्ति राष्ट्र बन्न खोज्ने एउटा संसोधनवादी शक्ति बन्ने दाउमा छ चिन तर, विश्व राजनितिले चिनको प्रभावलाई स्वीकार गरिराखेको छैन , राजनैतिक धुव्रिकरणका विच चिनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको छ । दक्षिणी चिन सागरमा देखिएको तनाव , ताईवान र हङकङ प्रतिको कठोर कदम , चिन भित्र रहेको उइगुर मुसलमान पार्टीको चरम दमन , छिमेकी मुलुकहरुलाई दवावको भरमा दिएको आर्थिक भार यसको कारक बन्ने देखिन्छ । चिनको चरम महत्वकांक्षले पूर्वि एसिया भन्दा बाहिर पनि अन्य मुलुकहरुले मोर्चावन्दी कसिरहेका छन् ।

चिन संग नजिकिएको फिलिपीन्सले समेत दक्षिण चिन सागरमा आफ्नो दावी गर्दै  हवाई तथा सामुन्द्रिक गस्ती बढाईरहेको छ । चिन सङ विवादमा रहेको भियतनामले ससैलाई टक्कर दिन पानी जहाजभेदी  सामुन्द्रिक  क्षेप्यास्ता , रुसी लडाकु पनडुन्ची, लडाकु विमान र क्रुज मिसाईल युक्त पानि जहाज खरिद गर्दै छ । सिंगापुर चुपचाप अमेरिकाको सैन्य  साझेदार बनिसकेको छ यसबाट प्रष्ट हुन्छ की राजनैतिक र रणनैतिक हिसावले यी मुलुकहरु चिन संग आक्रमक बन्दै गईरहेका छन् । चिनसंग तनावको स्थिति सामना गरिरहेका छन् । चिनलाई काउन्टर गर्न धेरै मुलुकहरु राजनैतिक रुपमा एक ठाउंमा उभिएका छन् ।

ईन्डोप्यासिफिक  क्षेत्रका सवैभन्दा शक्तिशालि राष्ट्रहरु भारत , अष्ट्रेलिया , जापान , अमेरिका सामेल रणनितिक साझेदारी ( क्वाड ) चिन विरोधी सहकार्यको केन्द्रविन्दु बनेको छ । यसबाट चिन विश्व राजनैतिक धुव्रिकरणमा एक्लिदै गईरहेको छ । चिनले ताईवानलाई आफुमा गाभ्ने , पस्चिमि प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने र दक्षिण एसियामा आफ्नो विस्तारवादी नितीलाई स्थापित गर्ने लक्ष्य लिएको छ । यो अभियानमा आफू विजयी बन्ने र प्रभुत्वशाली पोजिसन हुने भविष्य खोजीरहेको छ तर आर्थिक वृद्धि सुस्त भईरहेको र बढ्दो रुपमा प्रतिकुल विश्वलाइ सामना गरिरहेको चिनको उक्त सपना पुरा हुने अवस्था छैन ।

चिनले आफ्नो महत्वकांक्ष परियोजनाहरुलाई आक्रमक रुपमा अघि बढाईरहेको छ । यसबाट क्षणिक लाभ भएपनि विश्व राजनितीमा यिनै परियोजनाहरुले चिनलाई एक्ल्याउंदै लगिरहेको छ । यति बेला चिनले कयौं जोखिमहरुलाई आन्तरिक रुपमा सामना गरिरहेको छ । आर्थिक वृद्धि सुस्त छ , रणनैतिक हिसावले चिन असफल हुने विन्दु तिर लम्किरहेको छ । कोभिड १९ पछी विश्व राजनिती रंगमा अस्थिरता सिर्जना भएका छन् यसबाट चिन संगको राजनैतिक सम्बन्धमा धेरै मुलुकहरुको फोटो आएको छ ।

चिनले विस्तारित महत्व्कांक्षालाई देखाईरहेको छ यो पछी उसैलाई गलाको पासो बन्न सक्ने अवस्था हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post

गौतमबुद्ध विमानस्थलमा चिनियाँ झन्डा ?

अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

चिनियाँ कम्पनीको लापरबाहीले कार्यवाहीको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version