• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा चर्को मुल्य वृद्धि ईमरान सरकार विरुद्ध चर्कियो आन्दोलन


पाकिस्तानमा चर्को मुल्य वृद्धि ईमरान सरकार विरुद्ध चर्कियो आन्दोलन

इस्लामावाद – पाकिस्तानमा चर्को मूल्यवृछि भएपछि सरकारविरुद्ध लगातार आन्दोलनहरु भइरहेका छन्। पाकिस्तानको अवामी नेशनल पार्टी (एएनपी) ले पाँच दिनदेखि लगातार खैबर पख्तुनख्वामा आन्दोलन गरिरहेको छ।

सरकारले दैनकि उपभोग्य वस्तुमा पनि लगातार मूल्य वृद्धि गरेको र मूल्य वृद्धिलाई नियन्त्रण गर्न नसकेर गरिबहरुलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै एनपीले आन्दोलन गरिरहेको हो। एनपीका नेताहरुले खैबर पख्तुनख्वा प्रान्तका सबै जिल्लामा भइरहेका आन्दोलनहरुलाई सम्बोधन गरेका छन्।

विभिन्न जिल्लामा भएका ¥यालीहरुलाइृ सम्बोधन गर्दै एनपीका महासचिव मियान इफ्तिखार हुसेनले सरकारले गरिबलाई मर्न बाध्य बनाएको आरोप लगाए। उनले राष्ट्रिय जवाफदेहिता ब्युरो पनि पूर्वाग्रही भएको र निर्दोष व्यक्तिहरुलाई अनावश्यक र बनावटी आरोप लगाउन थालेको बताएका छन्। उनले एनएबीले पनि भ्रष्ट सरकारका मन्त्रीहरु र सत्तारुढ दलका नेताहरुलाई क्लिन चिट दिएकोप्रति आपत्ति जनाएका छन्।

विदेशमा लगानी गरेर अकूत सम्पत्ति कमाएको भन्दै प्यान्डोरा पेपर्समा नाम आएका इमरान खान क्याबिनेटका दुई मन्त्रीहरुलाई हालसम्म कुनै कारबाही गर्न नसकेकोसमेत बताएका छन्। प्रधानमन्त्री खानले जानाजान मूल्यवृद्धि गराएको र गरिबहरुलाई मर्न बाध्य पारेको बताएका हुन्।

बेरोजगारी समस्या समाधान गर्नका लागि सरकारले कुनै योजना ल्याउन नसकेको भन्दै आपत्ति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा गम्भीर आर्थिक संकटः ग्यास सिलिन्डरको १० हजार
  • २०७८ कार्तिक १६, मंगलवार ०९:१५
  • In "अन्तराष्ट्रिय"
  • इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल
  • २०७८ कार्तिक १६, मंगलवार ०९:१५
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा पेट्रोलियम ढुवानीकर्ताद्वारा हड्तालको चेतावनी
  • २०७८ कार्तिक १६, मंगलवार ०९:१५
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

नेपाल-भारत सीमामा घुसपैठ रोक्न भारतीय पक्षद्वारा पनि कडाइ

भारत नेपालकाे एक नम्बरकाे मित्र हाे : मन्त्री शर्मा

आफुलाई स्वतन्त्र राष्ट्र मान्दै आएकाे ताइवानलाई चीनकै हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version