• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको पछि लागेर डुबेको पाकिस्तालाई साउदीले ३ अर्ब डलर दिने, इमरान खान खुीसीले रोए


चीनको पछि लागेर डुबेको पाकिस्तालाई साउदीले ३ अर्ब डलर दिने, इमरान खान खुीसीले रोए

काठमाडौं। चीनको डेब्ट ट्र्यापमा पर्ने अवस्थामा रहेको पाकस्तिानलाई साउदी अरबले ३ अर्ब अमेरिकी डलर दिने घोषणा गरेपछि प्रधानमन्त्री इमरान खानले साउदीलाई धन्यवाद दिएका छन् । ३ अर्ब अमेरिकी डलर दिनेभएपछि प्रधानमन्त्री खानले साउदीलाई धन्यवाद दिएको अल रियाद समाचारपत्रलाई उद्धृत गर्दै डनडटकमले लेखेको छ ।

‘यो वर्ष ३ अर्ब अमेरिकी डलर दिने र प्रशोधित पेट्रोलियम पदार्थका लागि १ अर्ब २० करोड डलर निकासा गर्ने घोषणा गरेकोमा साउदी अधिराज्यप्रति म निकै आभारी छ’, खानलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

साउदी अरबले प्रदान गर्ने आर्थिक सहयोगबाट विश्वभर बढिरहेको मूल्यवृद्धिबीच पाकिस्तानको भुक्तानी सन्तुलन कायम राख्न मद्दत पुग्ने खानको भनाइ छ । त्यस्तै, पाकिस्तान र साउदी अरबबीच लामो ऐतिहासिक सम्बन्ध रहेको पनि खानले बताएका छन् ।

यसबाहेक, मुस्लिम विश्वको एकताका लागि पाकिस्तान र साउदी अरबले भूमिका खेल्न सक्ने पनि खानको भनाइ थियो । साथै, पश्चिमी मुलुकमा इस्लाम धर्मप्रति बढ्दो खतरामाथि जोड दिँदै खानले भने ‘पश्चिमी जगतमा इस्लाम धर्मप्रति बढ्दो खतरा सबैको चिन्ताको विषय हो । हामीले आतंकवाद इस्लाम धर्मको सक्कली अनुहार कहिल्यै नभएको र भविष्यमा पनि नहुने भएकाले सदभाव एवं शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री इमरानले ३ अर्ब डलर पाउने आशा लिएर साउदी अरब पुगे आशा पाए तर अब रित्तै हुँदा पाकिस्तान सरकार तनावमा
  • २०७८ कार्तिक १४, आईतवार २०:१६
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे
  • २०७८ कार्तिक १४, आईतवार २०:१६
  • In "देश"
  • साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !
  • २०७८ कार्तिक १४, आईतवार २०:१६
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

देश कांग्रेसमय बन्यो, एकै दिन ८६८ जनाले गरे पार्टी प्रवेश

हिन्दु अभियानमा अघि बढ्यो नेपाली कांग्रेस, नेताहरु दिनदिनै पशुपतिनाथ दर्शनमा

चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाद्वारा ताईवानी सेनालाई प्रशिक्षित दिन शुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version