• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे


चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे

ऐजेन्सी । पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको ब्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो । पाकिस्तानले चीनबाट ऋण थपेर साउदी अरेबियाबाट ल्याएको ऋण तिरेको हो ।

पाकिस्तानमा विपक्षी दलहरूले सरकारी असफलताका रूपमा व्याख्या गर्दै चीनसँग सरकारले यति ठूलो रकम ब्याज तिर्नुपरेको टिप्पणी गरेका छन् । सन् २०२०–०२१ को ऋणबापतकाे ब्याज मात्रै २६ अर्ब १ करोड रुपैयाँ रहेको पाकिस्तानी स्टेट बैंकको तथ्यांक छ ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत पाकिस्तानले ऋण लिएको छ । पाकिस्तानमा चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) बिआरआईअन्तर्गत चिनियाँ ऋणबाट निर्माण कार्य भइरहेको छ । बिआरआईअन्तर्गत चीनले विभिन्न मुलुकलाई तीन अर्ब ८५ अर्ब अमेरिकी डलर ऋण प्रवाह गरिसकेको छ । कतिपय मुलुकहरू ऋणको चर्को ब्याजमा परेर परियोजना नै चीनलाई हस्तान्तरण गर्ने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले अन्तर्राष्ट्रिय वित्त बजारमा आफ्नो प्रभुत्व कायम गर्न सहायता नभएर ऋण प्रवाह गरिरहेको आरोप छ । चीनले भने साझा भविष्य निर्माणका लागि मुलुकहरूसँग अर्थपूर्ण सहकार्य गरिरहेको र ऋण पनि साझा भविष्य निर्माणको एउटा पक्ष रहेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यी हुन् चिनियाँ ऋणले थिचिएका देश
  • २०७८ कार्तिक २२, सोमबार १३:०८
  • In "BannerNews"
  • आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई आएमएफकाे ३ अर्ब डालर ऋण
  • २०७८ कार्तिक २२, सोमबार १३:०८
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानले दशकहरूमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिदै
  • २०७८ कार्तिक २२, सोमबार १३:०८
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

Next Post

बिल गेट्स-माेदी बिच द्विपक्षीय बैठक

कीर्तिमानी जितसँगै भारतको सेमिफाइनल सम्भावना कायमै, यसरी पुग्न सक्छ अन्तिम चारमा

चीन सङ सिमानाका असुरक्षित , प्रहरी नै सिमानाका छोडेर झरे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version