• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सार्वजनिक कार्यक्रममै अभिनेत्री सोनम कपुरको शर्टको बटन खुल्यो, लाजले भइन् भुतुक्कै


सार्वजनिक कार्यक्रममै अभिनेत्री सोनम कपुरको शर्टको बटन खुल्यो, लाजले भइन् भुतुक्कै

एजेन्सी । बलिउन अभिनेत्रीहरु हरेक कार्यक्रममा फेशनेबल भएर जान्छन्। अरुभन्दा भिन्न देखिनु र सबैको ध्यानाकर्षण गर्नु उनीहरुको मुख्य उद्धेश्य हुन्छ।
सोही अनुरुप उनीहरुको पहिरणको डिजाइन गरिएको हुन्छ। तर कतिपय अवस्थामा पहिरनले धोका दिन्छ। त्यसपछि ट्रोलको शिकार बन्नुका साथै बेइज्ज पनि सहनुपर्छ।

यस्तै भएको छ अभिनेत्री सोनम कपुरलाई पनि। पहिरनले धोका दिँदा उनी सार्वजनिक कार्यक्रममा भुतुक्कै भइन्। सोनम कालो र सेतो प्रिन्टेट सारीमा देखिएकी थिइन्। यस सारीलाई उनले ब्लाउजको सट्टा शर्टसँग मिलाएकी थिइन्। उनी चिटिक्क देखिएकी थिइन्।
यो पहिरनमा उनी असहज महसुस गर्दै थिइन्। यही क्रममा उनी सारीमा अल्झिएर लड्न खोज्छिन्। त्यहाँ रहेका मानिसले उनलाई सम्हाल्न खोज्छन्। यो घटनामा उनको शर्टको बटन खुल्छ।
त्यसपछि उनी यो परिस्थिति सम्हाल्ने प्रयास गर्छिन्। उनी पोडियमतिर जान्छिन् र शर्टको बटन लगाउँछिन्। तर यो सबै काम क्यामेरामा कैद भइरहेको हुन्छ। अहिले उक्त भिडियो भाइरल भइरहेको छ। घटनापछि सोनम अप्ठ्यारो मानिरहेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी
  • २०७८ कार्तिक ९, मंगलवार २१:२१
  • In "मनोरन्जन"
  • उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था
  • २०७८ कार्तिक ९, मंगलवार २१:२१
  • In "मनोरन्जन"
  • उपासनाको ‘बोल्ड’ बन्ने रहर
  • २०७८ कार्तिक ९, मंगलवार २१:२१
  • In "मनोरन्जन"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

प्रदेश २ सरकारद्वारा एसिड पीडित मुस्कान खातुनलाई थप उपचारको लागि ५ लाख सहयोग

ओलीले धोका दिएपछि एमाले फुटाउँदै प्रभु साह, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार

मंसिर १ गतेदेखि ‘२० युनिटसम्म बिजुली फ्री’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version