• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

६१ वर्षमा सिरहा विशेश्वर सदायले पाए नागरिकता


६१ वर्षमा सिरहा विशेश्वर सदायले पाए नागरिकता

सिरहा। सिरहामा एकजना वृद्धले जिवनको अन्तिम समयमा नेपाली नागरिकता पाएका छन् ।

जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ६ का विशेश्वर सदायले ६१ वर्षको उमेरमा वंसज नागरिकता पाएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

प्रजिअ कणेलले विभिन्न कालखण्डमा नागरिकता बनाउन सदाया आएको तर नागरिकता नपाएकोमा अहिले आएर उनी नेपाली नागरिकता पाएका छन् ।

प्रजिअ कणेलले भने, ‘उहाँको भतिजाले नागरिकता पाएको छ । विभिन्न कालखण्डमा उहाँ आउनु भएको थियो तर नपाएको भन्छन् । मैले सबै कागजात हेर्दा नागरिकता दिनु उचित हुन्छ देखेपछि नागरिकता दिए ।’

सदायाको घर भत्केको कारण उनलाई नागरिकता सहित कम्वल, नेपाली सेना वाट २ वोरा खाद्यान्न र नेपाल भारत मैत्री महिला समाज बाट प्राप्त भएको पाल नेपाली सेनाको नेतृत्वमा सयुक्त सुरक्षा निकायबाट लगाइएको प्रजिअ कणेलले बताए ।

प्रदेश २ को जिल्लामा धेरैजना नागरिकता विहिन रहेका छन् । नेपाली नागरिक भएर पनि तिनीहरु नागरिकता पाउन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाबाट चालु आर्थिक वर्षको तीन महिनामा ७ हजार १ सय ३४ जनाले नेपाली नागरिकता पाएका छन् ।
असोजमा मात्र २ हजार ५ सय ८२ जनाले नेपाली नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • के रबि लामिछाने सङ नेपाली नागरिकता नै छैन
  • २०७८ कार्तिक ९, मंगलवार ११:३९
  • In "BannerNews"
  • नेपाली नागरिकता नै नभएका बाबु उनको छोरा पवन भगेरियाले लिए बंशज नागरिकता
  • २०७८ कार्तिक ९, मंगलवार ११:३९
  • In "देश"
  • डोरबहादुरले पाए नागरिकता
  • २०७८ कार्तिक ९, मंगलवार ११:३९
  • In "देश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिश

परिचयपत्र बिनाका मानिसलाई कोठा भाडामा नदिनू – गृह मन्त्रालय

नेपालमा चिनियाँ चलखेल, ऋणको पासोमा पार्ने सड्यन्त्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version