• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना


जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना

महाेत्तरी । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ ले जन्मदर्ताका लागि १० हजार रुपैयाँ मागेपछि एउटा परिवारका बालबालिका विद्यालय जान पाएका छैनन् । स्थानीय रिङ्कु देवीले आफ्ना चार सन्तानको जन्मतदर्ताका लागि रामबहादुर महतो र कम्प्युटर अपरेटर ऐबुल राईले १० हजार रुपैयाँ मागेपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको बताउनुभयो ।

विद्यालयमा नाम लेख्न जन्मदर्ता मागेपछि जन्मदर्ताका लागि आफू एक वर्षदेखि वडा कार्यालय धाइरहे पनि नपाएको उहाँले दु:खेसाे पाेख्नुभयो । आफूसँग १० हजार रुपैयाँ नभएकोले जन्मदर्ता लिन नपाएको रिङ्कुदेवीको गुनासो छ । आठ महिनाअघि नै आफूले एक हजार रुपैयाँ बुझाइसकेको र थप नौ हजार रुपैयाँ जुटाउन नसक्दा जन्मदर्ता लिन नपाएको उहाँले बताउनुभयो ।

अर्का स्थानीयबासी रामनारायण यादवले पनि आफ्ना दुई सन्तानको जन्मदर्ता बनाउन जाँदा वडाध्यक्ष र कम्प्युटर अपरेटरले १० हजार रुपैयाँ मागेपछि वार्षिक ३६ प्रतिशत व्याजदरमा ऋण लिएर रकम बुझाएको बताउनुभयो । स्थानीयवासी भानु यादवले पनि तीन सन्तानको जन्मदर्ता बनाउन १० हजार तिर्नुपरेको बताउनुभयो । जन्मदर्ता गर्दा १० हजार तिर्नुपरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष महतोलाई गएको असोज २४ गते १० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

मटिहानी नगरपालिकाको सबैजसो वडाले जन्मदर्ता, विवाह दर्ता, मुत्यु तथा अन्य व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बनाउँदा पाँच सय देखि एक हजार रुपैयाँसम्म असुल गर्ने गरेका स्थानीयबासिन्दा बताउँछन् । जन्म, मृत्यु, विवाह लगायत सामाजिक दर्ता ३५ दिनभित्र निःशुल्क दर्ता गर्ने र ३५ दिन नाघेपछि  दुई सय रुपैयाँ जरिबाना गरी दर्ता गर्ने सरकारी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा
  • २०७८ कार्तिक ७, आईतवार २०:२७
  • In "BannerNews"
  • म्याग्दीमा राहदानीबाटै तीन करोडबढी राजश्व सङ्कलन
  • २०७८ कार्तिक ७, आईतवार २०:२७
  • In "BannerNews"
  • यस्ता छन् आईटी क्षेत्रका आकर्षक जागिर, कसको तलब कति ?
  • २०७८ कार्तिक ७, आईतवार २०:२७
  • In "समाचार"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

फारवेष्ट बिशेष : भष्ट्राचार, भष्ट्राचार, भष्ट्राचार कहिले हराउँछ हाम्रो मुलुकबाट यो शब्द

वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन

ताईवानको बारेमा मुख सम्हाले बोल्न अमेरिका लाई चिनियाँ चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version