• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बालबालिकाहरुलाई धम्की दिएर यौनजन्य गतिविधि गर्दै आएका विदेशी नागरिक पक्राउ


बालबालिकाहरुलाई धम्की दिएर यौनजन्य गतिविधि गर्दै आएका विदेशी नागरिक पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले नावालकहरुलाई ललाई फकाई, डरत्रास र धम्की दिएर यौनजन्य गतिविधि गरेको आरोपमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४४ बर्षीय क्यानडियन नागरिक रोबर्ट किन्केली रहेका छन् । उनलाई शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका किन्केलीमाथि नावालकहरुलाई ललाई फकाई, डरत्रास, धाक धम्की तथा बिभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधी गरेको आरोप छ। उनले ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गरेको भन्ने सूचनामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका किन्केलीको साथबाट प्रहरीले १ थान ल्याप्टप, १ थान मोवाईल, १ थान राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु समेत बरामद गरेको जनाएको छ।

उनीमाथि कास्की जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्यादथप अनुमति लिइ थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी
  • २०७८ कार्तिक ७, आईतवार १८:३६
  • In "अपराध"
  • नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ
  • २०७८ कार्तिक ७, आईतवार १८:३६
  • In "BannerNews"
  • सिरहमा एसईईमा नक्कली परीक्षर्थीसहित तीनजना पक्राउ, १२१ मोबाइल नियन्त्रणमा
  • २०७८ कार्तिक ७, आईतवार १८:३६
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चारवर्षअघि वडाध्यक्षमा पारजित महोत्तरीका राय पुनः मतगणना हुँदा २ भोटले जिते

‘डा.साब तपाई प्रतिको सम्मान अब बाँकी रहेन’

सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version