• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अनुमतिबिना सीसी क्यामेरा जडान


अनुमतिबिना सीसी क्यामेरा जडान

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा अनुमतिबिना सीसी क्यामेरा जडान गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर सीसी टीभी क्यामेरा राख्नुपर्ने कानूनी व्यवस्था भएपनि काभ्रेमा भने कसैले पनि अनुमति लिएर नराखेको पाइएको हो ।

जिल्लाको बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाका अधिकांश होटल, किराना पसल, मासु पसल, हाडवेयर पसल, डिपार्टमेन्ट‚ स्टोर, संघ-संस्थाको कार्यालयमा अनुमतिबिनै सीसी टीभी क्यामेरा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र सीसी टीभी क्यामेरा राख्न पाइने कानूनी व्यवस्था रहेको बताए ।

‘भर्खरै चाडपर्व लक्षित बजार अनुगमनका क्रममा कसैले पनि सीसीटिभी क्यामेरा अनुमति लिएर राखेको पाइएन’, उनले भने, ‘हामीले अनुमतिका लागि आउन भनेका छौं ।’

अनुमति लिन नआएमा कारबाही अगाडि बढाउने सुनुवारले जानकारी दिए । जिल्लाका सरकारी कार्यालय, स्थानीय तह, बैंकलगायतले सीसी क्यामेरा राख्न पाइने कानूनी व्यवस्था भएपनि त्यसभन्दा बाहेकले अनुमति लिएरमात्र सीसी क्यामेरा राख्न पाइने उल्लेख छ ।

पनौती नगरपालिकाको बसपार्कमा मासु पसल सञ्चालन गर्दै आएकी रजनी शाहीले अनुमतिबिना सीसी क्यामेरा जडान गरेको बताए । -गाेरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरला नाका हिँडेको इयु राजदूतको टोलीलाई सुरक्षाकर्मीले रोक्यो
  • २०७८ कार्तिक ६, शनिबार १९:५०
  • In "गण्डकी प्रदेश"
  • दशगजामा चिनले एक तर्फी रुपमा तारबार लगाएको भन्दै अभियानद्वारा चीन विरुद्ध प्रदर्शन
  • २०७८ कार्तिक ६, शनिबार १९:५०
  • In "BannerNews"
  • आधा स्थानीय तहका मतगणनास्थलमा मात्रै सीसीटीभी
  • २०७८ कार्तिक ६, शनिबार १९:५०
  • In "BannerNews"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

अब फेसबुककाे नाम परिवर्तन हुने, रिब्राण्डिङ गर्दै कम्पनी

किन छोरा र छोरीका लागि अलग-अलग खेलौना ?

एमसीसी पास हुन्छ यो अनुदान हो चीनबाट लिएको ऋण जस्तो हैन – देउवा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version