• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कैलालीमा प्रदेश सरकारले ४३ लाखमा निर्माण गरेको नहर एक महिनामै भत्कियो


नहर एक महिनामै भत्कियो

नहर एक महिनामै भत्कियो

धनगढीः कैलालीमा सुदूरपश्चिम प्रदेश सरकारले ४३ लाखको लागतमा निर्माण गरेको नहर एक महिनामै भत्किएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ को भुगुडा खोलामा निर्माण गरिएको सिँचाई नहर निर्माण सकिएको एक महिनामै भत्किएको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले उपभोक्ता समिति मार्फत ४३ लाखमा निर्माण गरेको नौ सय ६० मिटर पक्की नहर एक महिनामै भत्कीएपछि कमसल काम भएको आशंका गरिएको छ।

६० लाख लागत रहेको  भुगुडा सिँचाई योजनाको नौ सय ६७ मिटर पाईप लाईन विस्तार गर्ने योजना भएपनि लकडाउनको कारण देखाउँदै काम भएको छैन्। तर ४३ लाखको लागतमा गत महिना सम्पन्न भएको नहर भने भत्किएको हो।

उपभोक्ता समिति र जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयको मिलेमतोमा आर्थिक अनियमितता गर्दै कमसल काम भएपछि नहर भत्किएको स्थानीयले बताएका छन्।

तर भुगुडा खोला जल उपभोक्ता समितिका सचिव भरत थापाले नहर माथिबाट आएको पहिरोले भत्कीएको बताए। उनले मिलेमतोमा कमसल काम भएको आरोपमा सत्यता नभएको बताउँदै प्राकृतिक प्रकोपबाट नहर भत्किएको जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरीमा चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा
  • २०७७ भाद्र ९, मंगलवार १८:०७
  • In "BannerNews"
  • भारतको टनकपुर ब्यारेजबाट नेपालले सिचाईको लागि पाउने उपयोग गर्न नहर खन्दै
  • २०७७ भाद्र ९, मंगलवार १८:०७
  • In "समाचार"
  • पुल बनाउँदाको भूल
  • २०७७ भाद्र ९, मंगलवार १८:०७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

नेपालमा महिला प्रधानमन्त्री कहिले ?

लम्ब्याउदै एक साता निषेधाज्ञा

सगरमाथा ई कलेजको अनेरास्ववियु नेतृत्वमा भुपिन बराल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version