• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारले आफ्नो शरीरलाई मेसिनको रूपमा लिएको भन्दै चीनियाँ महिला आक्रोशित


सरकारले आफ्नो शरीरलाई मेसिनको रूपमा लिएको भन्दै चीनियाँ महिला आक्रोशित

बेइजिङ: चीन सरकारले महिलाको शरीरलाई मेसिनको रूपमा लिएको आरोप लगाईएको छ । आफ्नो देशको जनसंख्या नियन्त्रणका लागि चीन सरकारले महिलाको शरीर प्रयोग गरेको आरोप लगाईएको हो । टाईम्स अफ ईजरायलमा प्रकाशित सामग्री अनुसार सरकारले महिलाको शरीरलाई मेसिनको रुपमा लिएको भन्दै चिनियाँ महिला र अन्य महिला अधिकारकर्मीले सो आरोप लगाएका छन् ।

सरकारले चाहे आफुँहरुले बच्चा जन्माईदिनु पर्ने र नचाहे बच्चा जन्माउन रोक्नुपर्ने बाध्यता रहेको भन्दै त्यहाँका महिलले आक्रोश पोखेका हुन् । चिनियाँ महिलाले सामाजिक सञ्जाल एप ‘वेइवो’ मार्फत सरकारले महिला शरीरलाई मेसिनको रुपमा प्रयोग गरेको आक्रोश व्यक्त गरेका छन् । ‘यहाँ बच्चा जन्माउने आमाभन्दा बढी सरकारको हक र कानुनको भूमिका बढी छ । सरकारले चाहँदा बच्चा जन्माउ नचाहँदा आफूले चाहेर पनि नजन्माउ ! सरकारले हामी चिनियाँ महिलाको शरीरलाई मेसिनजस्तै प्रयोग गरेको छ’, एक चिनियाँ महिलाले लेखेकी छन् ।

‘चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारले देशको जनसंख्या घटाउने योजना बनाउँदा पनि महिलालाई जबरजस्ती गर्भपतन गराउन लगाइयो र अहिले जनसंख्याको उच्चदर घटाउन पनि सरकारले महिलाको शरीर नै प्रयोग गरेको छ’, लेखक फ्यावियन बौसर्टले टाइम्स अफ इजरायलसँग भनेकी छन् ।

सन् १९७९ देखि देशको जनगणना सुरु गरेको चीनले सोही बेलादेखि देशमा एक सन्तानको नीति लागू गरेको थियो। सो नीति पालना गर्न चिनियाँ महिलाले नचाहँदानचाहदै गर्भपतन गर्नुपर्ने बाध्यता थियो । सन् २०१५ मा चीनले पुनः दुई सन्तानको नीति अघि सारेको थियो। सो नीति असफल बनेपछि केही समयअघि चीनले पुनः सो नीति पुनरावलोकन गरी लागू गर्ने निर्णय गरेको थियो । गर्भपतनमार्फत चीन सरकारले करिब ४० करोड जन्म नियन्त्रण गरेको छ । – टाइम्स अफ इजरायल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालसहितका एशियाली मुलुकहरुमा सक्रियता बढाउँदै चिनियाँ तस्कर, यस्तो छ नालीवेली !
  • २०७८ कार्तिक ३, बुधबार २१:१७
  • In "BannerNews"
  • चिनियाँ मानव तस्करको निशानामा गरिब एसियाली मुलुक
  • २०७८ कार्तिक ३, बुधबार २१:१७
  • In "BannerNews"
  • गरिव एसियाली मुलुकहरुमा चीनको वक्रदृष्टि, मानव तस्करीको सञ्जलको सक्रियता तिव्र
  • २०७८ कार्तिक ३, बुधबार २१:१७
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी

भारतको उत्तर प्रदेश सबै लामो रनवे , अन्तर्राष्ट्रियएयरपोर्टको मोदिले गरे उदघाटन

पाकिस्तानलाई बिदेशी ऋणको भुमरीमा फसाउदै प्रधानमन्त्री ईमरान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version