• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले दिए चिनियाँ नागरिकलाई दनक


पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले दिए चिनियाँ नागरिकलाई दनक

काठमाडौं। फलामे दाजुभाइको उपमा दिने चीन र पाकिस्तानी नागरिकबिच भिडन्त भएपछि दुई देशबिच तनावको अवस्था सिर्जना भएको छ ।

पाकिस्तानको फैसलावाद स्थित टायल उत्पादन कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरूमाथि पाकिस्तानी नागरिकले आक्रमण गरेका हुन् ।

इस्लामका संस्थापक पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै पाकिस्तानी नागरिकहरूले चिनियाँ नागरिकमाथि आक्रमण गरेको बताइएको छ ।

चिनियाँ नागरिकमाथि आक्रमण गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फैसलावाद स्थित टाइम सिरेमिक्स लिमिटेड कम्पनीमा स्थानीय पाकिस्तानी नागरिकहरूले आक्रमण गरेका हुन् ।

कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मुहम्मदको नामको अगाडि पीबीयुएच शब्द थपेपछि विवाद भएको बताइएको छ ।

स्थानीयले कम्पनीमा टायल तोडफोड गरेका छन् भने, चिनियाँ इन्जिनियर एवं कर्मचारीहरूमाथि समेत आक्रमण गरेका हुन् ।

पछिल्लो समय चीनले आफ्नो विस्तारवादका लागि पाकिस्तानलाई प्रयोग गरिरहेको भन्दै आलोचना हुने गर्छ । चीन र पाकिस्तान मिलेर अन्य एसियाली शक्तिलाई टकराब दिन खोजेको समेत मानिन्छ ।

यसै कारण चीन र पाकिस्तानबिचको तनावको अवस्था अर्थपूर्णरुपले हेरिने गरिन्छ । उसो त पाकिस्तानी नागरिकहरूले चीनको विरोध गर्दै आएका छन् । खास गरी पाकिस्तानको सिन्ध प्रान्तमा चीनको व्यापक विरोध हुने गर्छ ।

चीनले आफ्नै स्वार्थका लागि पाकिस्तानमा अनेकौँ योजनाहरूमा ऋण लगानी गरिरहेको विषयमा समेत पाकिस्तानी नागरिकहरूले विरोध जनाउँदै आएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले चिनियाँ नागरिकलाई गरे अक्रमण
  • २०७८ आश्विन २९, शुक्रबार २२:४६
  • In "अन्तराष्ट्रिय"
  • आफ्ना नागरिकको सुरक्षाप्रति चिन्तित चीनले दियो पाकिस्तानलाई चेतावनी
  • २०७८ आश्विन २९, शुक्रबार २२:४६
  • In "BannerNews"
  • पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपाल द्वारा विरोध : प्रेस विज्ञप्ति सहित
  • २०७८ आश्विन २९, शुक्रबार २२:४६
  • In "लुम्बिनी प्रदेश"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

भारतले किन जुटाउदै छ हथियार , वायुसेनामा थप ३ रफेल

दशैंका दश कुरा

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version