• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जोखिम नियन्त्रणमा जिम्मेवारी भुल्दै


जोखिम नियन्त्रण
०७२ को भूकम्प पश्चात् हामी सबैलाई आफ्नो अवस्था र भूकम्प जोखिम न्यूनीकरणको राम्रो ज्ञान भयो । कतिले त बलियो घर निर्माण र उचित जग्गा छनौटको समेत वाचा पनि गरे। भूकम्पका बारेमा धेरै कुरा गरिए , सुनिए तर अहिले सम्म पनि असन, इन्द्रचोकका घरहरू उस्तै छन् । क्षणिक त्रासमा रहने र भुल्दै जाने हामी सबैको बानी हो ।
यसपटक पनि कुनै तयारी र पूर्वानुमान बिना नै लकडाउन शुरु भयो । सरकार लकडाउन गरेर स्वास्थ्य सामग्री खरिद तिर अलमलियो ।विस्तारै आफ्नै आन्तरिक समस्यामा फस्यो । लकडाउनका केही दिन सबै घर त बसे तर रोजीरोटी सकिए पछि बाहिर निस्कन बाध्य भए । सरकारले लकडाउनको समयमा जनताको आधारभूत आवश्यकता टार्ने किसिमको कोरोना नियन्त्रणमा ठोस योजना ल्याएन वा ल्याउन सकेन । एकातिर सरकारले नियम बनाउदै गयो , अर्काेतिर जनता नियम मिच्दै गए । सरकारले लकडाउन , सटडाउन जे भने पनि राम्रो सँग कार्यान्वयन गरेन वा गर्न सकेन ।
यसपटकका निर्णयहरू हेर्दा हामीमा यस्ता जोखिम नियन्त्रण गर्नको लागि आवश्यक शिक्षा, नैतिकता,दायित्व र जिम्मेवारी केही पनि छैन भन्ने अनुभूति गर्न सकिन्छ ।
जाडो याम नजिकिदै जाँदा यसै पनि न्युमोनिया जस्ता रोगहरूको संक्रमण बढ्ने हुनाले हामी अझै बढी संवेदनशील र सचेत हुनु पर्दछ ।
from facebook
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा
  • २०७७ भाद्र ८, सोमबार २१:३२
  • In "BannerNews"
  • ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा
  • २०७७ भाद्र ८, सोमबार २१:३२
  • In "BannerNews"
  • लामा भन्छन्, ‘दोसाँध छुट्याउने बेला हामी त सानै थियौं
  • २०७७ भाद्र ८, सोमबार २१:३२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

दुर्लभ घटना –एउटै व्यक्ति दोस्रोपटक कोरोनाबाट संक्रमित

एकै दिन उपत्यकामा २३२ संक्रमित

ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version