No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लजबाला भन्छन्–’अहिले लोकल केटीहरु मात्रै आउँछन्’

लजबाला भन्छन्–'अहिले लोकल केटीहरु मात्रै आउँछन्

सिरहा : सिरहाको गोल बजारमा स्थानीय प्रहरीको मिलोमत्तोमा यौन व्यावसाय फस्टाउँदै गएको छ । सिरहाको गोलबजार ईलाका प्रहरीको मिलोमत्तोमा होटल तथा लजहरुमा यौन व्यवसाय फस्टाएको छ ।

यौन व्यावसाय चलाउने होटल तथा लज व्यावसायीहरुले स्थानीय प्रहरीलाई मासिक रुपमा रकम दिने गरेको यसअघि नै खुलिसकेको छ भने सोही ठाउँमा सँचालनमा रहेको मनोज होटल एण्ड लजमा अहिले पनि बजारको महिलाहरु आउने गरेको बताएका छन् ।

घुमाउरो गरी होटल सँचालक राजु साहलाई यौन व्यवसाय बारे सोध्दा उनले भने,–“अहिले लकडाउनमा कहाँ व्यापार चलेको छ धेरै ?, अहिले लोकल केटीहरु मात्रै आउने गरेको छ । लकडाउन नभएको बेलामा बाहिरबाट पनि आउथ्यो, अहिले बजारकै केटीहरु ४—५ जना साँझ आउँछिन् । व्यापार डाउन छ अहिले ।”

सिरहा : प्रहरी ईन्स्पेक्टर ‘पुरीु’ को संरक्षणमा यौनधन्दा, मासिक कमिशन कति ?

सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ गोलबजार बजारमै रहेको मनोज होटल एण्ड लज सहित त्यहाँ सँचालित अन्य कैयौं लज तथा होटलमा यौन व्यावसाय खुल्लेआम हुने गरेको छ । स्थानीय प्रहरीले त्यहाँ यौन व्यावसायीलाई संरक्षण दिने गरेको छ ।

कोरोना भाइरसको सँत्रास र महामारीमा पनि गोलबजारमा विभिन्न होटलहरुमा यौन व्यावसाय फस्टाएको छ । दिउँसो हुने वित्तिकै बजारको विभिन्न ठाउँबाट स्थानीय युवतिहरु, महिलाहरु होटल आउने गरेको छ ।

यद्यपी, जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहाले यौन व्यावसायलाई निरुत्साहित गर्नको लागि अझै कुनै पहलकदमी देखाएको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

धनुषाको गंगुली आइसोलेसनमा मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाको धम्की

सामूहिक बलात्कार आरोपमा एक पक्राउ, अन्य फरार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .