• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा आठ दिनमा सातजनाको संकास्पद मृत्यु


संकास्पद मृत्यु

संकास्पद मृत्यु

सिरहा : सिरहामा आठ दिनमा ७ जनाको सन्कास्पद मृत्यु भएको छ । नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा पछिल्लो आठ दिनमा २५ देखि ५५ वर्षका सात जनाको मृत्यु भएको छ । आइतबार साँझ पनि सखुवानन्कारकट्टी गाउँपालिका–१ भोर कटैयागाउँका परमेश्वर मुखियाका करिब २८ वर्षीय छोरा दिपेश मुखियाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ‘मृत्यु हुनुअघि स्वाब परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो । उनको के कारण मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन’ मृतकका परिवारलाई उदृत गर्दै वडाध्यक्ष शुभनारायण यादवले भने । शव गाउँ ल्याउने तयारी भइरहेको बताए । वडाध्यक्ष यादवका अनुसार आइतबार बिहान करिब ४ बजेतिर कटैयागाउँका ५५ वर्षीय कुशेश्वर मुखियाको पनि मृत्यु भएको थियो ।

उनकै छिमेकी बिहारी मुखियाका छोरा ३८ वर्षीय रामउद्गार मुखियाको पनि आइतबार बिहान १० बजेतिर उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । ‘गाउँबाट खबर आएपछि आइतबार बिहान ११ बजेतिर स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेका थियौं’ उनले भने ‘बिरामीले बान्ता गर्नुका साथै पेट दुख्ने र रिङ्गटा लाग्यो भन्दै छट्पटाएका थिए । तत्काल उपचारका लागि लहान पठाए पनि बाटोमै मृत्यु भएको खबर पाएँ ।’ दुई दिन अघि शुक्रबार दिउँसो कटैया गाउँकै गंगाई यादवका छोरा करिब ३६ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको उनको भनाइ छ ।

विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ । त्यस्तै नवराजपुर गाउँपालिका–३ फूलबरिया गाउँको शिवचोक नजिकै घर भएका करिब ४० वर्षीय नागेन्द्र मरिक र उनका आफन्त २५ वर्षीय रामउ्दगार मरिकको पनि मृत्यु भएको गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादवले बताइन् । उपाध्यक्ष यादवका अनुसार रामउद्गारको बुधबार र नागेन्द्रको शुक्रबार मृत्यु भएको हो । यसअघि गत आइतबार २५ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको उनले बताइन् । उनका अनुसार तीन जना कसैको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ । स्थानीयका अनुसार उनीहरु अत्यधिक मदिरा सेवन गर्थे । मृत्युको बारेमा भोरकटैया र नवराजपुरको फूलबरिया कतैबाट पनि जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी विनोद कुमार घिमिरेले बताए । भोरकटैयाको बारेमा अनुसन्धान भइरहेको डिएसपी घिमिरे बताए । ‘मातहतको प्रहरी युनिट परिचालन गरी अनुसन्धान थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु
  • २०७७ भाद्र ८, सोमबार १४:०१
  • In "देश"
  • गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु
  • २०७७ भाद्र ८, सोमबार १४:०१
  • In "स्वास्थ्य"
  • ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
  • २०७७ भाद्र ८, सोमबार १४:०१
  • In "बागमती प्रदेश"
Tags: #कोरोना

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

मेयरले दिए एक वर्षको सुविधा,विराटनगरले किन्यो पीसीआर मेसिन

लजबाला भन्छन्–'अहिले लोकल केटीहरु मात्रै आउँछन्'

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version