• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अल्पसंख्यक सिख समुदायको लक्षित हत्याको क्रम चरम सीमामा पुगे


अल्पसंख्यक सिख समुदायको लक्षित हत्याको क्रम चरम सीमामा पुगे

खैबर पख्तुनख्वा । पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा अल्पसंख्यक सिख समुदायको लक्षित हत्याको क्रम चरम सीमामा पुगेको छ। बिहीवार फेरी एक युवा युनानी चिकित्सक सतनाम सिंहको हत्या भएको छ। मिडिया रिपोर्टका अनुसार विगत सात बर्षमा केपीकेमा उग्रवादीहरुले तेह्र सिखहरुको हत्या गरेका छन्। ती मध्ये एक मुख्यमन्त्री परवेज खान खट्टकका पूर्व सल्लाहकार डा स्वर्ण सिंहको हुन।

त्रासका थुप्रै सिख परिवार बसाई सराई गर्ने वाध्य भएको छ।

स्वर्गीय हाकिम सतनाम सिंह आफ्नो क्लिनिकमा थिए जब बिहीबार केहि अज्ञात व्यक्तिहरुले उनको गोली हानी हत्या गरे। यस घटनाले केपीकेको सिख समुदायलाई थप त्रासमा पारेको छ । विश्वभरि सिख नेतृत्वबाट यश हत्याको व्यापक निन्दा भएको छ।

पाकिस्तानका एक मात्र सिख सान्सद गुरदीप सिंहले शुक्रबार सिनेटमा सिख समुदायको लक्षित हत्याको मुद्दा उठाएका थिए। सभामुख मुहम्मद सादिक संज्रानीले पुलिस महानिरीक्षकलाई सतनाम सिंहको हत्याको बारेमा रिपोर्ट पेश गर्न निर्देशन दिए।

गुरदीप सिंहले भने, “मलाई थाहा छैन सतनाम सिंहको हत्याको पछाडि को थियो तर यो पक्का छ कि बदमाश तत्वहरु अल्पसंख्यक समुदायहरुलाई सिध्याउन चाहन्छन्।
उहाँ सतमनको हत्या पनि एक लक्षित हत्या भएको ठोकुवा गरे।

पाकिस्तानी सिख अधिकारकर्मी रादेश सिंह टोनीले दाबी गरे कि एक सन्देश सोशल मिडियामा प्रसारित भइरहेको थियो जसमा इस्लामिक स्टेट-खोरासान (आईएसआईएस-के) ले सतनाम सिंहको हत्याको जिम्मेवारी लिएको छ।

भारतमा सिख नेतृत्वले सतनाम सिंहको हत्याको निन्दा गरेको छ र पाकिस्तान सरकारलाई सिखहरुको सुरक्षा सुनिश्चित गर्न र सतनाम सिंहका हत्याराहरुलाई अपराधीहरु विरुद्ध कडा कारबाही गर्न आग्रह गरेको छ।

पंजाबका पूर्व मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले भने, “पेशवार मा हकीम सतनाम सिंहको क्रूर हत्याको निन्दा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • करतारपुर साहिब व्यवस्थापन गैर-सिखमा हस्तान्तरण गरेकोमा भारतद्वारा पाकिस्तानको निन्दा
  • २०७८ आश्विन १६, शनिबार २०:५६
  • In "अन्तराष्ट्रिय"
  • बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली
  • २०७८ आश्विन १६, शनिबार २०:५६
  • In "BannerNews"
  • न्यु जर्सीको होबोकेनका सिख मेयरलाई ज्यान मार्ने धम्की
  • २०७८ आश्विन १६, शनिबार २०:५६
  • In "BannerNews"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

गोलबजारको ग्रिनल्याण्ड होटलमा यूवा- यूवती रंगेहात पक्राउ

धनुषा : विष सेवनगरी बालिकाद्वारा आत्महत्या घटनामा ‘ट्वीस्ट’, एकजना पक्राउ

प्रदेश १ : विश्वासको मत दशैं अघि कि पछि ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version