• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अलकायदा संगठन माथी अमेरिकी हमला जारी एकको मृत्यु


अलकायदा संगठन माथी अमेरिकी हमला जारी एकको मृत्यु

काठमाडौं । अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् ।

यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो । त्यसैगरी, ह्वाइट हेल्मेट टिम नामक सिभिल दस्ताका अधिकारीहरुले इदलिब–बिनिस सडकमा कारबाट एउटा अज्ञात शव निकालिएको जनाएका थिए ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी फौजले इदलिव प्रान्त नजिक अलकायदाका नेतालाई निशानामा बनाएर ‘आतंकवादविरोधी हमला’ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकी ड्रोन हम’लामा अलकायदाका वरिष्ठ नेताको मृत्यू
  • २०७८ आश्विन १६, शनिबार ११:३९
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख मारिए
  • २०७८ आश्विन १६, शनिबार ११:३९
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी
  • २०७८ आश्विन १६, शनिबार ११:३९
  • In "अन्तराष्ट्रिय"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

राष्ट्रलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आयो – हिमानी शाह

अपहरित भारतीय नागरिकलाई सशस्त्र प्रहरी रामनगर निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा सकुशल उदार

सप्तरीमा गरिबी निवारण कोषको २९ करोड बजेट दुरुपयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version