No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय विदेशमन्त्रीले भनेजस्तो विशेष सम्बन्धबारे छलफल भएन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग न्यूयोर्कमा भएको भेटमा विशेष छलफल नभएको बताएका छन् ।

गत आइतबार खड्कासँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सन्जालमा दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए ।

बिहीबार स्वदेश फर्किएका मन्त्री खड्कासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले भारतीय विदेशमन्त्रीले उल्लेख गरेको ‘विशेष सम्बन्ध’बारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा मन्त्री खड्काले भने, ‘त्यो विशेष भन्ने विषय हाम्रो छलफलमा आएको थिएन ।’

जयशंकरले सहमति भयो भनेर आफ्नो ट्वीटर लेखे पनि त्यस्तो केही नभएको बताउँदै मन्त्री खड्काले भने, ‘त्यो उहाँको ट्वीट हो, मैले धैरै भन्ने कुरा छैन ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर मन्त्री खड्का बिहीवार बिहान स्वदेश फर्किएका हुन् । सोही क्रममा जयशंकर र खड्काबीच भेटवार्ता भएको थियो । उनीहरुबीचको उक्त भेट शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछिको पहिलो उच्चस्तरको कूटनीतिक भेट थियो ।

सो भेटमा जयशंकरले भनेको कुरा जानकारी दिने क्रममा मन्त्री खड्काले भने, ‘घनिष्ट मित्र भएको हुनाले नेपाल–भारतको सम्बन्धमा उठ्ने सवालहरू वार्ताद्वारा समाधान गर्ने सकेसम्म गर्दै आएका छौं र हामी फेरि मिल्छौं भनेर उहाँले भन्नुभयो ।’

मन्त्री खड्काले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय सातौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकरलाई निम्तो दिइने र जयशंकर त्यसमा सहभागी हुने पनि बताए । यद्यपि सो बैठक कहिले हुन्छ भन्ने खुलिसकेको छैन ।

परराष्ट्रमन्त्री स्तरीय छैटौं बैठक भने नयाँदिल्लीमा भएको थियो । सो बैठकमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
भ्रष्टाचारको आरोप लागेपपछि मुख्यमन्त्री राउतको राजिनामा माग

राजकुमार लेखीले छोडे लोकतान्त्रिक समाजवादी पार्टी

महिलाको चरित्र हत्या आरोपमा चार युट्युबर पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .