• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनसँगको व्यापार सम्झौता रद्द गर्न अमेरिकालाई पूर्वी तुर्कीस्तान मुभ्मेन्टको माग


चीनसँगको व्यापार सम्झौता रद्द

चीनसँगको व्यापार सम्झौता रद्द

एजेन्सी : पूर्वी तुर्कीमेनिस्तान राष्ट्रिय जागृति मुभ्मेन्टले अमेरिकी व्यापार प्रतिनिधिलाई चीनसँगको आफ्नो व्यापार सम्झौता रद्द गर्न आग्रह गरेको छ । चीनले स्वयात्त सिन्जियाङ प्रान्त भनिने पूर्वी तुर्कीमेनिस्तानमा “नरसंहार गर्ने, उइगरहरुमाथि श्रम शोषण गर्ने संलग्‍न भएकोले चीनसँगको सम्झौता रद्द गर्न अमेरिकालाई आग्रह गरेको हो ।

“@USTADRep (अमेरिकी व्यापार प्रतिनिधि)ले  #TradDeal (व्यापार सम्झौता) #China (चीनसँग) रद्द गर्नुपर्दछ । अमेरिका चिनियाँ कम्युनिस्ट पार्टीको नरसंहारमा संलग्‍न हुनुहुँदैन । चीन उइगरहरुमाथि चरम मानवअधिकारको उल्लंघन गर्दै नरसंहार गर्ने, उइगरलाई जबरजस्ती गर्भनिरोध गराउने र दास बनाउने गरेको छ,” पूर्वी तुर्कीस्तान राष्ट्रिय जागृति आन्दोलनले ट्वीट गर्दै भनेको छ ।

ह्‍वाइट हाउसलाई आधिकारिक रूपमा उइगर नरसंहारलाई रोक्‍न र चिनियाँ कम्युनिस्ट पार्टी कारबाही गर्न आग्रह गरेको छ । दशकौंदेखि चीन सिन्जियाङमा क्षेत्रमा मानवअधिकारको चरम उल्लंघन गरिरहेको छ ।

विशेष गरी सन् २०१४ मा राष्ट्रपति सी जिनपिङको शासन सुरु भएपछि उइगरहरुलाई जातीय पहिचान र जनसंख्या उन्मुलन गर्ने उद्देश्यले यातना दिइरहेको छ ।

डेली सिटिजनले तयार गरेको एक प्रतिवेदनमा भनिएको छ, “चीनले उइगर महिला र युवतीहरुलाई चिनियाँसँग जबरजस्ती विवाह गर्ने गरेको जनाइएको छ ।

“यो सरकारद्वारा प्रायोजित सामूहिक बलात्कार हो,” अभियानका प्रमुख रूचिक अब्बासले एक अन्तर्वार्तामा भने ।

बेइजिङ सरकारको “पेयर अप र परिवार बन्‍ने” अभियानको एक हिस्साको रूपमा कम्युनिष्ट पार्टीका हान चिनियाँ पुरुषहरु यौन दुर्व्यवहारका लागि उइगर महिलासँग बस्छन् डेली सिटीजनले रिपोर्ट गरेको छ ।

यस अभियानलाई गहिरो सांस्कृतिक सम्बन्ध र पारिवारिक बन्धन विकास गर्ने माध्यमको रूपमा चित्रण गरिएको छ, यथार्थमा यो उइगर परिवारहरूमा नजर राख्नु र परिवारलाई चिनियाँ विधि अपनाइएको छैन भने अधिकारीहरूलाई रिपोर्ट गर्ने एउटा तरिका भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनसँगको व्यापारले धेरै देशलाई अप्ठेरो
  • २०७७ भाद्र ८, सोमबार १३:१०
  • In "अन्तराष्ट्रिय"
  • अमेरिका चीन प्रतिस्पर्धा र ब्यापार द्वन्द्व
  • २०७७ भाद्र ८, सोमबार १३:१०
  • In "अन्तराष्ट्रिय"
  • चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा
  • २०७७ भाद्र ८, सोमबार १३:१०
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post

दाउद इब्राहिम कराचीमा रहेको पाकिस्तानद्वारा स्वीकार, कालो सूचीमा पर्नसक्ने

भारतका सीमावर्ती राज्यहरूलाई नेपालसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धको लाभ

पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version