• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतिय सवारीसाधनमा लगाएको प्रतिबन्धका कारण ब्यवसाय धरासायी , प्रधानमन्त्री देउवालाई ज्ञापन -पत्र


भारतिय सवारीसाधनमा लगाएको प्रतिबन्धका कारण ब्यवसाय धरासायी , प्रधानमन्त्री देउवालाई ज्ञापन -पत्र

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म बन्द रहेको भारतसंगको सीमा नाकाबाट भारतीय यात्रु बाहक सवारी साधनको प्रवेश खुल्ला गर्न सकारात्मक रहेको बताएका छन् । होटेल तथा पर्यटन ब्यवसायि संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधि मण्डलबाट सोमबार सिंह दरवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापनपत्र बुुु प्रएको छ देउवाले यस्तो जनाएका हुन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरी पन्तले करीब डेढ बर्षदेखि भारतसंगको सीमा नाका बन्द होटल तथा पर्यटन व्यवसाय धारा साहि बन्दै गएकोमा सरकारको ध्यानाकर्षण गराउदै सिमा नाका खोल्न माग गरेका थिए । भारतबाट निर्वाध रुपमा व्यक्तिहरुको आवागमन भएपनि भारतीय पर्यटक चढेर आउने यात्रुबाहक सवारी साधन बाहेक मालबाहक सवारीे भारतबाट आउने पर्यटक मात्र आउन नसकेको प्रधानमन्त्री देउवालाई अवगत गराए ।

पन्तले देशमा सबै क्षेत्रको पुर्नउत्थानमा वर्तमान सरकारको चँसो र तदारुकता अहिले जनताले महसुश गरिरहेको बेला हजारौंलाई रोजगारी प्रदान गरेको र अर्बौं रुपैया लगानी भएको होटेल तथा पर्यटन क्षेत्र अहिले नराम्रोसंग प्रभावित भएको सरकारले अविलम्ब समस्याको निराकरण तर्फ अग्रसर हुन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाई सिमानाका खोल्न मागंसमेत गरेका थिए ।

अध्यक्ष पन्तले नेपालमा सबभन्दा बढी स्थल मार्गबाट भारतीय पर्यटकनै आउने बताउदै नेपालको दक्षिणी सिमाक्षेत्रमा रहेका सम्पुर्ण होटेल, रेष्टोरेन्ट र सबै खाले पर्यटकीय गन्तब्यहरु ७० देखि ८० प्रतिशत सम्म भारतीय पर्यटकमै निर्भर रहेको बताए । यसो हुदा भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटकहरु आउन छोडेको उनले बताए ।

प्रतिनिधिमण्डलको अगुवाई गरेका काग्रेस नेता एवं संबिधानसभा सदस्य अनिल रुगटाले भारतीय सवारी प्रवेश रोकको परिणमस्वरुप सिमा क्षेत्र लगायत राजधानी काठमान्डौ तथा पोखरामा आउने पर्यटकको आगमनमा पुर्ण रुपमा धारासाहि बन्दै गएको गुनासो व्यक्त गरेका थिए । वीरगन्ज लगायत मध्य तराइ आसपासको क्षेत्रमा मात्रै रहेका २ सयभन्दा बढी होटेलहरुले संचालन खर्च पनि धान्न गाह्रो भएको र त्यहँ हजारौं संख्यामा रहेको रोजागरी पनि समाप्त हुने अवस्था आएर नेता रुगताको भनाइ रहेको थियो बताए ।

वीरगन्जका होटल व्यवसायी सुनिल खेतानले मानिसबाट सर्ने कोरोना भाइरसको रोकथामका लागि भनेर भारतीय गाडिलाई मात्र रोकेर हजारौं मानिसरुलाई भने निर्वाध आउनजाने दिने कुराको कुनै बैज्ञानिक आधार नरहेको बताए । उनले सिमा नाकाबाट आवश्यक स्थास्थ्य मापदण्ड अपनाई भारतीय सवारी साधनहरुको आवागमन तत्कालै खुल्ला गरी भारतीय पर्यटक भित्रिने वातावरण निर्माण नगरिए नेपालको होटल तथा पर्यटन व्यवसाय क्षेत्र धराशायी हुने बताए ।

प्रधानमन्त्रीलाई भेंट्न पुगेको प्रतिनिधिमण्डलमा पर्यटनपत्रकार संघ, पर्साका अध्यक्ष शंकर आचार्य सल्लहकार कन्हैयाल केशरी, मिडिया फार बोर्डर हार्मोनीका अध्यक्ष अनिल तिवारी, होटेल ब्यवसायि संघ, पर्साका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, महासचिव माधव बस्नेत, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, सल्लाहकार दिलिपराज कार्की लगायत सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री
  • २०७८ आश्विन ५, मंगलवार १५:१४
  • In "लुम्बिनी प्रदेश"
  • सरकारकाे निर्णयपछि पनि खुलेन्न नेपाल- भारत सिमा भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा
  • २०७८ आश्विन ५, मंगलवार १५:१४
  • In "कोशी प्रदेश"
  • आज देखि भारतिय नम्बरको सवारी साधन नेपाल प्रवेश गर्न पाउने
  • २०७८ आश्विन ५, मंगलवार १५:१४
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चीनको दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध , मालसामान नाकामै थन्कियो

रोहिंग्या शरणार्थी मनव तस्करकाे नेपाल कनेक्सन , ओसार्ने ३ जना पक्राउ

भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version