No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषामा आरकेस्ट्रामा नाच्ने पाँचजना प्रहरीको फन्दामा, आयोजक र संचालक फरार

जनकपुरधाम । धनुषामा आरकेस्ट्रामा नाच्ने दुई युवतीसहित पाँजना प्रहरीको फन्दामा परेका छन् ।

धनुषाको विदेह नगरपालिका वडा नं. ६ स्थित एकराही टोलमा स्थानीय २५ वर्षका सानु मण्डलले आयोजना गरको आरकेस्ट्रा नाचमा नाच्ने पाँचजनालाई धनुषा प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेहरुमा आरकेस्ट्रामा काम गर्ने एलाउन्सर (एंकर) विदेह नगरपालिका ७ वस्ने वर्ष २३ का श्याम पासवान, भारत उत्तर प्रदेश महराजगंज इटहर्वा वस्ने वर्ष २१ का अनुशव मिश्र, वर्ष २० की काजल सहनी, विहार राज्य बेतिया जिल्ला अमोलिया सिङगरी वस्ने वर्ष २५ का सुनिल पासवान, वर्ष २१ की रिना देवी पासवान छन् ।

यस्तै आयोजक सानु मण्डल र सञ्चालक विदेह नगरपालिका ७ वस्ने वर्ष ३५ का राम मनोहर अधिकारी फरार रहेको र दुबैजनाको खोजी कार्य भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए ।

कुनै पनि निकायबाट अनुमति नलिई आरकेष्ट्रामा आयोजन गरी ठूलो लाउडिस्पिकरमा अश्लील भोजपुरी गीत बजाइ रहेको र अश्लील नृत्य भइरहेको गुनासो प्राप्त भएपछि गिद्धा धनुषाबाट खटेको टोलिले बन्द गर्न आग्रह गरेको थियो ।

तर पटक पटक बन्द गर्न आग्रह गर्दा समेत अटेर गरेपछि नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको डिएसपी वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
गीको भेषमा हातमा सारंगी बोकेर २२ वर्ष पछि जब श्रीमान भिख माग्न आइपुगे विधवा बनेर बसेकी श्रीमतीको उड्यो होस्

संचालन नहुँदै सकियो जनकपुर-जयनगर दुईसेट रेलको ‘वारेन्टी’

चिकित्सा शिक्षा आयोगको संशोधित म्याचिङ लिस्ट सार्वजनिक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .