No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलि हानी हत्या गरिएका साधुलाई सहिद घोषणा गर : बिश्व हिन्दु परिषद

#साधु

#साधु

रौतहट ।  रौतहटको माधब नारायण नपा २ खेसरहियाको हनुमान मन्दिरको महन्थ श्री राम साहलाई आज्ञात समुहले गोलि हानी हत्या गरेको घटनाको बिश्व हिन्दु परिषद नेपालले कडा शब्दमा निन्दा गरेको छ।

शनिबार परिसदका रौतहट जिल्ला अध्यक्ष आलोक पाण्डेले नेपाल पत्रकार रौतहटको शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा साधुसन्त समेत सुरक्षित नहुनु दुर्भाग्य रहेको बताउदै हत्यामा समलग्न अपराधिलाइ यथासिघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन ।

पान्डेले मृत्क सन्त प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिद घोषणा गर्न जोरदार माग समेत गरे। पाण्ले भने–“निरन्तर हिन्दु आस्थामाथि प्रहार गरि हत्या हिंसा आक्रमणको घटना बढनुले नेपालको फितलो सुरक्षा ब्यबस्थालाई प्रदर्शन गरेको छ,यस किसिमको हत्या हिंसा र अत्याचार विरुद्ध सम्पुर्ण नेपाली एक जुट भइ अघि बढ्न बिश्व हिन्दु परिसद नेपालको अपिल छ।”

महन्थ साहको गत भदौ ३ गते बेलुकि करिब ९ः३० बजे अज्ञात समुहले  गोलि हानी हत्या गरेको थियो । रौतहटको प्रहरि कुकुर सहितको टोलि परिचालन गरेपनि हाल सम्म कुनै सफलता हात परेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

झापा–५ मा भारी मतले बालेन अगाडि

झापा–५ मा भारी मतले बालेन अगाडि

मोरङमा एक्कासी ढलेका रास्वपा नेताको मतगणना स्थलमै निधन

मोरङमा एक्कासी ढलेका रास्वपा नेताको मतगणना स्थलमै निधन

पूर्व सभामुख मण्डलको सरकारी गाडीमा निजी नम्बर प्लेट, ज्वाईँ पक्राउ

पूर्व सभामुख मण्डलको सरकारी गाडीमा निजी नम्बर प्लेट, ज्वाईँ पक्राउ

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक, निर्वाचन सुरक्षामा विशेष जोड

सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक, निर्वाचन सुरक्षामा विशेष जोड

Next Post
#वृद्धको मृत्युपछि कोरोना पुष्टि

प्रहरी निरीक्षकसहित ४२ जनामा कोरोना,६८ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि

#बजार लगाउने विषयमा कुटाकुट

एक युवक गम्भीर घाइते, बजार लगाउने विषयमा कुटाकुट

उपत्यकाका विजुली नआउने

भोलि ११ बजेदेखि उपत्यकाका विजुली नआउने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

शुक्रबार कुन विदेशी मुद्राका विनमियदर कति?

शुक्रबार कुन विदेशी मुद्राका विनमियदर कति?

झापा–५ मा भारी मतले बालेन अगाडि

झापा–५ मा भारी मतले बालेन अगाडि

विष्णु पौडेल १४ हजारभन्दा धेरै मतले पछाडि

विष्णु पौडेल १४ हजारभन्दा धेरै मतले पछाडि

मोरङमा एक्कासी ढलेका रास्वपा नेताको मतगणना स्थलमै निधन

मोरङमा एक्कासी ढलेका रास्वपा नेताको मतगणना स्थलमै निधन

चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा

चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा

पूर्व सभामुख मण्डलको सरकारी गाडीमा निजी नम्बर प्लेट, ज्वाईँ पक्राउ

पूर्व सभामुख मण्डलको सरकारी गाडीमा निजी नम्बर प्लेट, ज्वाईँ पक्राउ

निर्वाचनका दिन पास बिना चलेका ९०० सवारी काठमाडौंमा नियन्त्रणमा

निर्वाचनका दिन पास बिना चलेका ९०० सवारी काठमाडौंमा नियन्त्रणमा

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

मध्यपूर्व युद्धः तनाव थप चर्कियो

मध्यपूर्व युद्धः तनाव थप चर्कियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .