No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सतारुढ दल नेपाली काङ्ग्रेस पर्सा कोरोना संक्रमणको वेवास्ता गर्दै पार्टीगत भेला गर्‍यो, स्थानीय प्रशासन मौन

वीरगन्ज / पर्सामा सतारुढ दल नेपाली काङ्ग्रेस पर्साले कोरोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पार्टीगत भेला गर्न थालेको पाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले तेस्रो चरणको कोरोना संक्रमण भित्रीने जोखिम रहेको भन्दै २५ जना भन्दा बढी भएका कुनै पनि पार्टीगत भेला ,गोष्ठी ,सेमिनार जस्ता कार्यक्रमलाई संचालन गर्न रोक लगाएको छ ।

तर सतारुढ नेपाली काङ्ग्रेस पर्साले यसको वेवास्ता गर्दै बुधबार पर्सागढी नगरपालिका १ स्थित कोईलाभार माईको मन्दिरको प्राङ्गणमा
भेला गरेको तस्बिर सार्वजनिक भएको छ ।

नेपाली काङ्ग्रेस पर्साको क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापती महमद लुकमान अन्सारीको अध्यक्षतामा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन हुन लागेको बिषय लिएर छलफल भएको छ ।

कार्यक्रमा प्रदेश (क) उमेदवार चन्द्रकिशोर महतो थारु, प्रदेश (क) सभापती सुलिमान मिया दर्जी, महासमिती सदस्य रामेश्वर रौनियार, महासमिति सदस्य रामजन्म चौधरी, महासमिति सदस्य प्रेमलाल चौधरी, जिल्ला समिति सचिव श्याम पटेल, जिल्ला समिति सदस्य भगवत चौधरी सहित अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

छलफलमा आफनो आफ्नो मन्तव्य राखीदै चन्द्रकिशोर महतोले हामी सबै नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ताहारु एकजुट भै १४ औ महाधिवेशनको सफल बनाउन पर्नेमा जोड दिएका थिए ।

महासमिती सदस्य रामजन्म चौधरीले काङ्ग्रेसमा रहेका केहि ब्याक्तीहरुले हामी अगुवा कार्यकर्तालाई डराउन चाहन्छ भने हामी डराउदैनौ मन्तव्यमा राखेको थिए ।

त्यसै गरि जिल्ला समिति सचिव श्याम पटेलले नेपाली काङ्ग्रेसका अगुवा ठुलाबडाहरुले पनि सबै जनालाई समेटेर जान्नु पर्ने मन्तव्यमा व्यक्त गरेका थिए । अन्तमा कार्यक्रमका सभापति लिभएका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति महमद लुकमान अन्सारीले मन्तव्य राखी कार्यक्रमलाई सम्मापन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
दोहोरो नागरिकताको आरोपमा पक्राउ

दोहोरो नागरिकताको आरोपमा पक्राउ

अफगानिस्तान संकटले पाकिस्तानको अर्थतन्त्र संकुचित बनाउन सक्छ

केपी ओलीसँग डरले थरथर यी पूर्वप्रधानन्यायाधीशहरु, सत्ताबाट हटेपछि छाडेनन् खोक्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .