No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानमा पत्रकारमाथि हिंसा बढ्दाे , ईयूको गम्भीर ध्यानाकर्षण

एजेन्सी इस्लामाबाद। युरोपियन युनियनले पत्रकारमाथिको हिंसा, धम्की, अपहरण र हत्याजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पाकिस्तानमा पछिल्लो समयमा पत्रकारमाथिको हिंसाका शृङ्खलाहरू निरन्तर वृद्धि भइरहेका छन् ।

ईयूले पाकिस्तानमा पत्रकारमाथि सरकारद्वारा पूर्णपुरमा नकारात्मक प्रवृत्तिको विकास भएको र प्रेस स्वतन्त्रताको पूर्ण पालना हुन नसकेको पाइएको छ । ईयूको विदेश मामिला तथा सुरक्षा नीति मन्त्रालयका प्रवक्ता नाबिला मासरालीले मङ्गलवार पाकिस्तानमा पत्रकारमाथि भइरहेको ज्यादतीका कारण सम्पूर्ण पत्रकारिता जगतको नै प्रेस स्वतन्त्रताको अवस्थामाथिका प्रश्न उठ्न थालेको बताएका छन् ।

ईयूले पनि बृहत् प्रणालीगत दुर्व्यवहार र अनलाइन सञ्चारमाध्यममा लगाएको अङ्कुशको समेत विरोध गरेको छ । महिला पत्रकारहरूको विषयमा पनि ईयूले प्रश्न उठाएको छ । महिला पत्रकारहरू पाकिस्तानमा सुरक्षित हुन नसकेको भन्दै आलोचना भएको हो ।

पत्रकारमाथिको दुर्व्यवहार र उनीहरूलाई प्रयोग गरिने भाषाको विषयमा पनि प्रश्न उठाउँदै ईयूले पाकिस्तान सरकारले पत्रकारहरूलाई निकै हेपाहा प्रवृत्तिले हेरिरहेको बताएका छन् । प्रवक्ता नाबिला मासरालीले जियो टिभीसँगको कुराकानीका क्रममा विश्वभरका पत्रकारलाई सुरक्षा प्रदान गरिनुपर्ने र विशेषगरि पाकिस्तानी पत्रकारहरूलाई भने तत्काल सरकारबाट नै सुरक्षा खतरा भएको जनाइएको छ ।

पाँचौँ ईयू पाकिस्तान रणनीतिक संवादका क्रममा विदेश मन्त्री कुरेसीसँग कुराकानी गर्दै जोसेफ बोरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रसङ्ग उठाएका थिए ।

पछिल्लो समय पाकिस्तानी पत्रकारमाथि भएको आक्रमणको घटनाको विषय उजागर गर्दै अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पाकिस्तानी पत्रकारमाथिको ज्यादती रोक्न आग्रह गरेको थियो । यसअघि जियो न्युजका पत्रकारलाई कार्यक्रम सञ्चालनमा प्रतिबन्ध लगाएको थियो भने त्यसअघि एक पत्रकारलाई कुटपिट गरिएको थियो ।

ह्युमन राइट वाच, एम्नेस्टी इन्टरनेशनल र इन्टरनेशनल कमिसन अफ जुरिस्टले आपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही गर्नसमेत माग गरेको छ । तर, सरकारले पनि पत्रकारमाथि आक्रमण गर्ने कसैलाई पनि नियन्त्रणमा लिन र कारबाही अघि बढाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
रामायण , बुद्ध सर्किटले जोडदै नेपाल-भारतको बहुआयामिक सम्बन्ध

ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच

प्रदेश नम्बर २ : मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्तादेखि श्रीमतीसम्म पाल्दै सरकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .