No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रिय एकता अभियानद्वारा सिरहामा साधुसन्तमाथि भएको घटनाप्रति घोर भर्त्सना

काठमाडौं । राष्ट्रिय एकता अभियानको सिरहा जिल्लाको कर्जनहा नगरपालिका वडा नं. १ मा अवस्थित हनुमान मन्दिरमा रहेका महन्थहरुमाथि भएको निर्घात कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कर्जनहा नगरपालिका वडा नं. १ नन्दबाबा कुट्टी धर्मको धरोहर बन्दीपुरदेखि उत्तर जाने बाटोमा अवस्थित उक्त मन्दिरमा बस्ने महन्थ लक्ष्मी नारायण यादव दास (बाबा), रामकुमार महतो दास (बाबा) लगायत १५ जना साधुसन्तहरुमाथि सोही वडाका वडाध्यक्ष मोहन केसीको नेतृत्वमा गएको समूहले निर्घात कुटपिट गरेको घटनाको अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ती साधुसन्तहरु जग्गाको सिफारिस लिन वडा कार्यालयमा जाँदा वडाध्यक्षले सिफारिस दिएबापत घुस मागेका थिए । तर साधुसन्तहरुले घुस नदिने बताएपछि वडाध्यक्षले विभिन्न काण्डामा फसाइ दिने धम्की दिएका थिए ।वडा अध्यक्ष केसीले जग्गाको सिफारिस दिएबापत एक कठ्ठा जग्गा तथा २५ लाख घुस मागेका थिए । घुसकै विषयलाई लिएर ती साधुसन्त तथा वडाध्यक्षबीच विवाद हुँदा वडाध्यक्षले बल प्रयोग गरेका थिए ।
शुक्रबार नाग पञ्चमीको दिन सो मन्दिरमा वडाध्यक्ष केसीको नेतृत्वमा १५० जना जतिको समुहमा आएको हुलले साधुसन्तहरुमाथि निर्घात कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । अभियानले साधुसन्तमाथि कुटपिट गर्ने वडाध्यक्ष केसी नेतृत्वको समूहलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित

चिनले बिश्व स्वास्थ्य संगठनलाई कोरोना उत्पत्ति बारे जांच गर्न किन अनुमति दिदैन ?

साझा न्यूनतम कार्यक्रममा चीनसँगको सीमा विवाद किन उठाएन  प्रचण्ड र उपेन्द्र ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .