No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप

उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप लगाएका छन् । ठाकुर पक्षले आज मधेशका चार जिल्लामा गरेको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टी विभाजनको मुख्य कारण पनि यादव रहेको आरोप लगाए । उनीहरुले पार्टी संगठित गर्न पुनः संघर्ष गरिने समेत बताए ।

बाराको कलैयामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले अध्यक्ष यादवलाई मधेस विरोधी नेताको संज्ञा दिए । प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनलले लोकतान्त्रिक धारलाई मधेसमा मजबुत बनाउन आफूहरु हरेक मोर्चामा लड्न तयार रहेको तर उपेन्द्र यादवले मधेसी दलको नाममा राजनीति गरेर मधेशमा कम्युनिष्टवाद लाद्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

कम्युनिष्ट पृष्ठभूमिबाट राजनीति शुरु गरेका यादवले अहिले मधेसमा कम्युनिष्टवाद लाद्ने खेल खेलिरहेको आरोप समेत उनले लगाए । सोनलले जसपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयको विरोधमा आफूहरु सर्वोच्च अदालत गएको धारणा राखेको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष यादवले पटक–पटक मधेस र मधेशीलाई धोखा दिँदै आएको आरोप लगाउँदै उनले यसको मूल्याङ्कन मधेसी जनताले गर्ने बताए । जसपाका अर्का कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले हतारमा षडयन्त्र गरेर यादवले पार्टी एकता गरेको र त्यसैको परिणामस्वरुप अहिले पार्टी फुटको संघारमा पुगेको दावी गरे । उपेन्द्रले मधेस र मधेशीको हितमा काम नगरेको आरोप समेत उनले लगाए । नेता कर्णले सत्तामा पुग्नका लागि उपेन्द्रले पटक–पटक मधेश र मधेशी जनतालाई भर्‍याङ बनाएको आरोप समेत लगाए । रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
पाकिस्तानमा हिन्दु मन्दिरमा भएको तोडफोड प्रती हिन्दु महासंघको भत्सर्ना

पाकिस्तानमा हिन्दु मन्दिरमा भएको तोडफोड प्रती हिन्दु महासंघको भत्सर्ना

धनुषा : प्रेममा फसेकी किशोरी विवाहअघि नै जन्माइन् बच्चा, पाल्न धौ धौ

धनुषा : प्रेममा फसेकी किशोरी विवाहअघि नै जन्माइन् बच्चा, पाल्न धौ धौ

राजर्षि जनक विश्वविद्यालयका ‘पेपर कन्ट्रयाक्ट’ शिक्षक आन्दोलित

राजर्षि जनक विश्वविद्यालयका ‘पेपर कन्ट्रयाक्ट’ शिक्षक आन्दोलित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .