No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जबरजस्ती करनीको आरोपमा दुईजना पक्राउ

अब पालो बलात्कारीलाई तह लगाउने

सिन्धुली : सिन्धुलीमा सुस्त तथा अपांङ्ग बालिकालाई जवरजस्ती करणी गर्ने वृद्धसहित दुईजना पक्राउ परेका छन्। बालिकामाथि करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिका २ सिन्धुली बस्ने ७० वर्षीय वृद्धलाई आइतबार घरबाटै पक्राउ गरेको हो ।

उनले स्थानीय १४ वर्षीया सुस्त मनस्थित भएकी बालिकालाई जबरजस्ती करण गरेको आरोप छ । गत शनिबार बालिकामाथि करणी गरेको अभियोग लागेपछि ती वृद्धलाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता (डिएसपी) मनोज कुमार लामाले जानकारी दिए । उनलाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरि अनुशन्धान थालिएको छ ।

यस्तै गत शनिबार १६ वर्षीया अर्की बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै प्रहरीले मरिण गाउँपालिका ७ का ३२ वर्षीय पुष्कर भन्ने दिपेन्द्र विकलाई समेत नियन्त्रणमा लिएको छ । उनलाई शनिबार नै नियन्त्रणमा लिएर जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराई आवश्यक अनुशन्धान सुरु गरिएको छ लामाले बताए।

यसैबीच सिन्धुलीमा पछिल्लो समय बालत्कार तथा बलत्कार जन्य घटना बढिरहेका छन् ।सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रले गत बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत एक वर्षमा जिल्लामा ३ सय ८८ जना हिंसा प्रभावित महिला तथा बालिका मध्ये ४२ वटा बलत्कार र १६ वटा बलत्कार जन्य घटना दर्ता भएको बताइएको छ ।

यसले समेत जिल्लामा बलात्कारजन्य घटनाहरु बढ्दै गएको पुष्टि भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन एवम एकद्धार संकट व्यवस्थापन केन्द्रको लैंगिक हिंसा व्यवस्थापन समितिका सदस्य सचिव डा. उमेश प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
प्रभु साहको आईटी आर्मीलाई महेश बस्नेतले बहिष्कार गरेको खवरहरू झुठा

हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

चिनियाँ खोप र त्यसको वास्तविक कहानी !

चिनियाँ खोप र त्यसको वास्तविक कहानी !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .