No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओली पक्षका युवाहरुले जनकपुरमा जलाए विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला

जनकपुरधाम। नेकपा एमाले ओली पक्षका युवाहरुले जनकपुरमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला जलाएका छन् ।

एमाले ओली पक्षका युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुले आइतबार अपराहन्न जनकपुरमा शक्ति प्रदर्शन गर्दै जनकचोकमा विपक्षी गठबन्धनका नेताहरुको पत्ला जलाएका हुन् ।

ले जनकपुरधाममा विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेको छ । युवा संघका नेता तथा कार्यकर्ताले स्थानीय जनक चोकमा विपक्षी दलका नेताको पुत्ला जलाएका हुन् ।

उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् ।

केहिदिन अघि विपक्षी गठबन्धनका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए । त्यसको प्रतिवादमा उनीहरुले शक्ति प्रदर्शन गर्दै विपक्षी गठबन्धनका नेताहरुको पुत्ला जलाएका हुन् ।

एकसाता अघि विपक्षी गठबन्धन सम्वद्ध युवाहरुले संयुक्त रुपमा प्रतिगमन विरुद्ध प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन गर्दा युवासंघका नेताकार्यकर्ताहरु प्रतिकारमा उत्रेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
अब पालो बलात्कारीलाई तह लगाउने

एक शिक्षकले चार छात्रालाई लगातार पाँच वर्षसम्म यौन शोषण गरेको खुलासा

त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू)

चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाए र दमन बन्द गरे हामी आन्दोलनमा जान्छौ : प्रवक्ता पठान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .