No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह

एजेन्सी । पाकिस्तानमा हिन्दू किशाेरीको अपहरण गरी जबरजस्ती धर्म परिवर्तनको गराइएकाे अर्काे घटना बाहिर आएकाे छ। अल्पसंख्यक हिन्दू समुदायको नाबालिग किशाेरीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गराइएकाे हाे। पछि त्यही अपहरणकारीसँग जबरजस्ती विवाह पनि गराइएकाे हाे।

किशाेरीकाे उमेर १३ वर्ष रहेकाे छ। किशाेरीलाई बहादनी जनजातिका एक व्यक्तिले अपहरण गरेका थिए। बरेलवी धर्मगुरु मियां मिठूले उनलाई जबरजस्ती इस्लाम धर्म परिवर्तन गराएका थिए।

दक्षिण एसिया मिडिया रिसर्च इन्स्टिच्यूटका अनुसार धर्म परिवर्तन भएपछि उक्त किशाेरीको अपहरणकर्तासँग विवाह भएको थियो। उक्त घटना सिन्ध प्रान्तको काश्मोर जिल्लाको तंगवानी तालुकामा भएको भन्दै पाकिस्तान टुडेले जनाएको छ।

धर्म परिवर्तन गराइएकाे भिडियो पनि सेयर गरिएकाे छ। जुन अब इन्टरनेटमा भाइरल समेत भइसकेकाे छ। नाबालिग किशाेरीलाई ८ मार्चमा उनको घरबाट अपहरण गरीएको थियो। उनको बुबाको दाबी अनुसार कम्तिमा ५ जना हतियारधारी पुरुषहरू उनीहरूको घरमा जबरजस्ती घुसेर किशाेरीलाई अपहरण गरी लागेका थिए।

रिपोर्टमा भनिएको छ कि स्थानीय प्रहरीले उक्त घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको छ। कथित रूपमा ती किशाेरी अदालतमा हाजिर भइन् र उनी नाबालिग नभएको र उनको उमेर १८ बर्ष भन्दा बढी भएको स्वीकार गरेकी थिइन्। ती किशाेरीले याे पनि आरोप लगाए कि उनले आफ्नो बाबुको इच्छा विपरीत विवाह गरेकी हुन्। यसैबीच रिपोर्टले दावी गरेको छ कि पुलिसले यो मुद्दा सिन्ध बाल विवाह ऐन अन्तर्गत दर्ता गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
सिरहामा बम विस्फोट घटनाको जिम्मा गोइतले लियो, गम्भीर घाइतेलाई काठमाडौं लगिँदै

प्रधानमन्त्रीले क्रान्तिकारीहरु संसदीय मूलधारमा आए भन्नु झुट : मोहन वैद्य

प्राकृतिक ग्यास प्रविधिमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको निष्कर्ष

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .