No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उच्चतम पावर र तानशक्ति सहित नयाँ बजाजको अटो बजारमा

 संजय यादव, गोलबजार, सिरहा

फागुन १३, बिहिबार

नयाँ बजाज तीन पांग्रे अटो एकसाथ बजारमा आएको छ ।  नेपालका लागि बजाज अटो लिमिटेड भारतको अधिकारिक बितरक गोल्छा गु्रप अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बाजाज तीनपांग्रे अटो बजाज च्भ् द्यक् ट एकसाथ बजारमा  ल्याएको छ । बजाज तीन पाँग्रे अटोको डिलर रहेको सिरहाको गोलबजारमा जिबिएस ट्रेडिङ्ग एण्ड कम्पनी प्रालिले एक कार्यक्रमका बीच लञ्चिंग गरेका छन् । जिबिएस ट्रेडिङ्ग एण्ड कम्पनीका निर्देशक राकेश प्रसाद गुप्ताले लञ्चिंग कार्यक्रमको उद्घाटन गर्दै भने, हरेक ब्राण्ड भन्दा बजाज ब्राण्ड अगाडि रहेको बताए । अहिले चल्दै आएको २०० सीसीको अटोलाई मोडिफाई गर्दै २३६ सीसीको बजाज अटो बजारमा ल्याएको बताए ।

नयाँ अटोको विशेषता भन्दै निर्देशक गुप्ताले भने, यो अटो नेपालमै पहिलो पल्ट द्यक् ट इन्जिनमा फ्यूल इन्जेक्सन प्रविधिमा आएको छ, जसले यसमा उच्चतम् पावर र तानशक्ति दिनुका साथै माइलेज पनि ज्यादा प्रदान गर्ने बताए । नयाँ ड्यासबोर्डमा एफएम तथा  ःएघ जडित नयाँ च्भ् मा धेरै स्टाइलिस फिचरहरु समेत प्रदान गरिएको बताए ।प्यासेन्जरकोलागि ढोका, अझ ठूलो पछाडि हेर्ने सिसा, ड्राइभरको आरामको लागि फुटरेष्ट,  प्यासेन्जरहरुले बाहिर हेर्न सकिनेगरी डिजाइन गरिएको पछाडीको हुड सहितको थप सुविधाहरु रहेको बताए । नयाँ च्भ् को सुरुवाती बजार मूल्य ५ लाख ६४ हजार ९ सय राखिएको अटोले ३० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने बताए । एक्सचेन्ज र फाईनान्सको समेत सुविधा रहेको भने, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

सार्क शिखर सम्मेलन : अनुकूल वातावरणको संकेत

अमेरिकाले साउदी पत्रकार खशोग्जी हत्याको रिपोर्ट सार्वजनिक गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .