No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ राजदूत होउ यान्छीको दाबीले व्यापारीनै अचम्मित

काठमाडौं – ‘रसुवागढी नाका लामो समयदेखि पूर्ण संञ्चालनमा नआउँदा ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेका छन्,’ नेपाली कांग्रेसका नेता एंव रसुवा जिल्लाबाट तत्कालीन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केही दिनअघि गरेको गुनासो हो यो ।

लामो समयदेखि चीनले रसुवागढी नाकामा अवरोध गरेपछि आचार्यजस्तै गुनासो गर्ने व्यापारीको संख्या ठूलो छ । व्यापारीहरू चीनले अघोषित नाकाबन्दी नै लगाएको गुनासो गर्छन् ।

व्यापारीहरूका अनुसार १ वर्षदेखि नाका पूर्ण सञ्चालनमा नआउँदा चीनतर्फका १००० भन्दा बढी कन्टेनरका सामग्री बिग्रने अवस्थामा पुगेका छन् ।

यसबारे पटक पटक चिनियाँ पक्षलाई अवगत गराए पनि अघोषित नाकाबन्दी यथावत् राखिएको व्यापारीको भनाइ छ । व्यापारीको सामान चीनले लामो समयदेखि रोकेर राखे पनि चिनियाँ राजदूत होउ यान्छीले भने त्यसो नगरिएको जिकिर गरेकी छन् । उनले नाकाबन्दी शब्दप्रति नै गम्भीर असहमति व्यक्त गरेकी छन् । यस्तो प्रचारबाजीमा केही शक्ति लागेको उनको आरोप छ ।

‘केही शक्तिले समय समयमा तथाकथित चिनियाँ नाकाबन्दीको कुरालाई चर्चामा ल्याउने गरेका छन्,’ एक दैनिक पत्रिकासँगको अन्तरवार्ताका क्रममा उनले भनेकी छन्, ‘मैले यहाँ जोड दिएर भन्न चाहेको कुरा के हो भने चीनले नेपाललाई नाकाबन्दी गर्ने कुरा इतिहासमा कहिल्यै भएको थिएन, अहिले पनि छैन र भविष्यमा पनि हुनेछैन ।’

नाकाबन्दी गरेको तथ्य गलत सावित गर्न उनले केही तथ्यांक समेत प्रस्तुत गरेकी छन् । यान्छीका अनुसार, सन् २०२० मा मात्र केरुङ र खासा नाकाबाट चीनले ३६ अर्ब नेपाली रुपैयाँ बराबर निर्यात गरेको छ । चिनियाँ रवैयाका कारण तड्पिएरहेका व्यापारी राजदूतको यस्तो दाबी बाहिरिएपछि अचम्मित भएका छन् । साँघुबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
भागरथी प्रकरणको दोषी नजिक प्रहरी पुगिसक्यो : गृहमन्त्री थापा

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको कडाइ : छोडिहाल्नुस्, बन्द गरिहाल्नुस् !

‘संविधानमा एउटा लेख्या छ, अर्को होला भन्न पाइन्न’

‘ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विरोधमा’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .