No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ सदस्यता तथा नवीकरणमा प्रेस संगठन र मधेशी पत्रकार समाजको आपत्ति

नयाँ सदस्यता तथा नवीकरणमा प्रेस संगठन र मधेशी पत्रकार समाजको आपत्ति

जनकपुरधाम । नयाँ सदस्यता तथा नवीकरण सदस्यतामा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले अनियमित तरिकाले केन्द्रीय समितिमा सफारिस गरेको भन्दै विरोध भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश– २ ले विधान विपरित नयाँ सदस्यता र नवीकरणका लागि गरेको सिफारिस प्रति प्रेस संगठन नेपाल प्रदेश समिति र मधेशी पत्रकार समाज नेपाल प्रदेश २ ले बेग्लाबेग्लै विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।

प्रेस संगठन नेपाल प्रदेश २ का संयोजक हिरालाल चौधरी र मेधशी पत्रकार समाज प्रदेश २ को अध्यक्ष वीरेन्द्र रमणद्वारा विज्ञप्तिमा महासंघका प्रदेश अध्यक्ष दिपेन्द्र चौहान र सचिव गुरुप्रसाद गौतमले चोरबाटोबाट विधान विपरित नयाँ सदस्यता तथा नवीकरणका लागि गरेको सिफारिसप्रति हाम्रो ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष र सचिवसहित महासंघमा आबद्ध प्रादेशिक समितिका पदाधिकारीहरुले विधान मिचेर प्रदेशमा रहेको ८ वटै जिल्लाका महासंघ जिल्ला शाखाको क्षेत्राधिकारलाई अवमूल्यन गरी नयाँ सदस्यता र नवीकरणका लागि गरेको सिफारिस अमान्य रहेको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

महासंघको प्रादेशिक समितिले पत्रकारिता क्षेत्रमा रहेका क्रियाशील व्यक्ति सदस्यताबाट वञ्चित गर्दै निहत आस्थाका आधारमा तथा परिवार र नातावादलाई मलजल गर्दै अपारदर्शीरुपमा गरेको कार्य गलत रहेको ठहर समेत विज्ञप्तिमा छ ।

तर हाम्रो संस्थासंग आस्था राख्ने क्रियाशील संचारकर्मीहरुलाई सदस्यता र नवीकरणबाट वञ्चित गराउने कार्य गलत रहेको समाजका अध्यक्ष रमणले बताए ।

संगठनका प्रदेश अध्यक्ष हिरालाल चौधरीले नेपाल पत्रकार महासंघको विधान २०६० को चौथो संशोधन २०७३ को परिच्छेद ४ को दफा १८ को उपदफा २ (छ) मा सदस्यता सम्बन्धि निर्णयको अनुमोदन गर्ने, आवश्यक सुनुवाई गरी टुङ्गो लगाउने प्रष्ट प्रावधान हुँदाहुदैन पनि शाखा सँग कुनै किसिम पत्राचार र छलफलै नगरी विपरित आवेदन लिई नयाँ सदस्यता र नवीकरणको सिफारिस गर्नु गलत रहेको बताए ।

समाजका अध्यक्ष रमणले भने, ‘विधान विपरित गरिएको त्रुटिपूर्ण सिफारिस अविलम्ब सच्याउन माग गर्दछौ, अन्यथा उत्पन्न हुने परिस्थतिको जिम्मेवार महासंघको प्रादेशिक हुनेछ ।’

यता शाखामा आवेदन नै नदिएकाहरुलाई पनि दलगत आधारमा क्षेत्राधिकार बाहिर गएर प्रदेशका अध्यक्षले तिनीहरुलाई सदस्यता र नवीकारणका लागि सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
ओलीको जस्तो क्रेज अरुको छैन, शुक्रबारको सभामा सवा २ लाख थिए : विष्णु रिमाल

ओलीको जस्तो क्रेज अरुको छैन, शुक्रबारको सभामा सवा २ लाख थिए : विष्णु रिमाल

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन् : बाबुराम

संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन् : बाबुराम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...