काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीबाट प्रभावित व्यवसायीहरुले बालुवाटारमा धर्ना दिएका छन् ।
कोरोना संक्रमण रोकथामका लागि गरिएको लामो लकडाउनका कारण आफ्नो व्यवसाय धराशायी भएको भन्दै उनीहरुले मंगलबार सरकारको ध्यानकर्षण गराउन बालुवाटारमा धर्ना दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1














