अध्ययन भन्छ, यी कारणले गर्दा आफ्नो श्रीमानलाई धोका दिन्छन् महिला हेर्नुहोस भिडियो
वैवाहिक स’म्बन्धमा खासगरी धोका दिने कुरालाई पु’रुषसँग नै जोडेर हेर्ने गरिन्छ। तर, वास्तविकता त्यो मात्रै होइन, पत्नीहरुले पनि पतिलाई धोका दिएका कैयन उदाहरण छन्। म्यारिटल एण्ड फ्यामिली थेरापीद्वारा सन २०१२ मा गरिएको एक सर्भेक्षणमा पत्ता लागेको थियो कि २२ प्रतिशत विवाहित पुरु’षले आफ्नी पत्नीलाई धोका दिने गरेका छन्।यो दर महिलातर्फ भने १४ प्रतिशत रहेको छ। यानिकी १४ प्रतिशत विवाहित महिलाले आफ्नो पतिलाई धोका दिने रहेछन्। सर्भेक्षणमा अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लाग्यो भने पु’रुषहरुका लागि धोका दिने प्रमुख कारण शा’रीरिक रहेछ भने, महिलामा भावनात्मक। महिलाहरुले भावनात्मक सपोर्ट तथा मनसँगको निकटता महशुस नगर्दा आफ्नो पतिलाई छाडेर कोही अर्कैसँग स’म्बन्ध अघि बढाउने गरेको अध्ययनको निष्कर्ष थियो।यतिमात्रै होइन, अन्य कैयन यस्ता कारणहरु पनि पत्ता लागेका थिए, जसकाकारण महिलाहरुले पुरुषलाई धोका दिइरहेका हुन्छन्। अध्ययनबाट पत्ता लागेका ६ कारण हामीले यहाँ प्रस्तुत गरेका छौं। जब महिलाहरुले आफ्नो पति वा प्रेमिबाट त्यो आफ्नोपन महसुस गर्दैनन्, जुन उनीहरुले चाहेका हुन्छन्।














