No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सेयर बजार बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले धेरै गुमाए

सेयर बजार बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले धेरै गुमाए

काठमाडौं । माघ महिनाको दोस्रो कारोबार सोमबार सेयर बजार १७ अंक भन्दा धेरैले बढ्यो । कारोबार रकम पनि ६ अर्ब नाघेको छ भने नेप्सेमा कारोबार हुने जलविद्युत बाहेकका सबै समूहहरु बढेर हरियाली छाएका छन् ।

बजार हरियाली छाउदा पनि केहि कम्पनीहरुको सेयर मूल्यमा पनि ठूलै गिरावट आएको छ । सोमबार सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् । समृद्धिको सेयर मूल्य ४.१४ प्रतिशत अर्थात ७ रुपैयाँले घटेको छ ।

यसैगरी दोस्रो नम्बरमा एभरेष्ट बैंकको संस्थापक तर्फको सेयर मूल्य ३.८३ प्रतिशत अर्थात २७ रुपैयाँ र सा्रग्रिला डेभलपमेन्ट बैंकको ३.६४ प्रतिशत ८ रुपैयाँले ओरालो लागेको छ । यसैगरी गुडविल फाइनान्सको ७ रुपैयाँले मिर्मिरे माइक्रोफाइनान्सको ४१ रुपैयाँले र आइएमई जनरल इन्स्यारेन्सको २२ रुपैयाँले सेयर मूल्य ओरालो लागेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको ४ रुपैयाँले ओरालो लाग्दा राधी विद्युतको ६ रुपैयाँ, माउन्टेन हाइड्रोको ४ रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर २२ रुपैयाँले घटेको छ ।

यस दिन सेयर कारोबार मापक नेप्से परिसूचक १७.३१ दशमलव ३१ अंकले उकालो लागेको छ । यस अघि आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो ।

नेप्से परिसूचक लगातार बढ्दा सोमबार २ हजार ३ सय ३२ अंक भन्दा माथि पुगेको छ । कारोबार रकम पनि ६ अर्ब भन्दा माथि नै भयो । दिनभर भएको ५१ हजार ८ सय १३ कारोबारबाट २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँ भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै समूहहरु बढेर हरियाली छाएका छन् भने जलविद्युत समूह भने घटेर रातो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

Next Post
ह्वाट्सएपले भन्यो – फेसबुकसँग शेयर गरिनेछैन प्रयोगकर्ताका डाटा

ह्वाट्सएपले भन्यो – फेसबुकसँग शेयर गरिनेछैन प्रयोगकर्ताका डाटा

सुपाच्य खुराक : खिचडी

सुपाच्य खुराक : खिचडी

झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सीहरु

झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सीहरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .