No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 28;zeissColor: bright;

जनकपुर। मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यस्थित सहर बनाउने उद्देश्यका साथ पहल सुरु गरेको छ।

यसका लागि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा आज (शुक्रबार) जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त उपस्थितिमा बैठक बसि विशेष छलफल गरिएको छ।

बैठकमा जनकपुरधामको सरसफाइ, ट्राफिक व्यवस्थापन तथा धार्मिक स्थल र प्रदेश भवनको सुरक्षा सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरिएको छ।

बैठकले सबै निकायसँग समन्वय गरी वृहत सरसफाइ अभियान सञ्चालन गर्ने, जानकी मन्दिरको फोहोर व्यवस्थापनका लागि जानकी महन्थसहित गुठी व्यवस्थापनका पदाधिकारीहरूसँग छलफल गरी निकास निकाल्ने तथा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्धारण र व्यवस्थापन गर्न जनकपुर उप–महानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए।

बैठकमा जनकपुरधामको ट्राफिक व्यवस्थापनतर्फ पार्किङका लागि निधित स्थान तोक्ने, भिडभाड बढी हुने क्षेत्रमा नो पार्किङ जोन निर्धारण गर्ने र ट्राफिक प्रहरीलाई सहयोग गर्ने सहमति भएको छ।

साथै, ई–रिक्सा व्यवस्थापन, रामानन्द चोकदेखि जनक चोकसम्म वन–वे प्रणाली लागू गर्ने तथा मुख्य बजार क्षेत्र र पेठिया बजारमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय, धनुषासँग समन्वय गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता पालले बताए।

त्यस्तै सुरक्षा व्यवस्थापन अन्तर्गत मुख्य मठ मन्दिर तथा संवेदनशील स्थानमा सीसीटिभी जडान तथा मर्मत कार्य गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत व्यवस्था मिलाउने, रंगरोगन, सरसफाइ र सौन्दर्याकरणका लागि आवश्यक बजेट प्रस्ताव गर्ने समेत निर्णय भएको प्रवक्ता पालले जानकारी दिए।

त्यसैगरी, प्रदेश भवनभित्रको सुरक्षा व्यवस्थापनका लागि प्रदेश सुरक्षा समिति द्वारा गठित मधेश भवन सुरक्षा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .