No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

धनगढीमाई–१०, सिरहा | सामाजिक सेवाको प्रतीक बनेको पद्मोदय फाउन्डेसन आज गहिरो चोटमा छ। अकल्पनीय र अमानवीय ढंगले भएको एक योजनाबद्ध आक्रमणले फाउन्डेसनको आत्मा र अस्तित्व नै हल्लाइदिएको छ।
आइतवारको मध्यरात। सबथोक शान्त थियो। तर त्यो शान्ति केही बेरमै छियाछिया बन्यो, जब मोटरसाइकलमा आएका करिब ६ जना नकाबपोशहरू फाउन्डेसनको कार्यालय रहेको लवकुश सामुदायिक भवनमा पुग्छन्। ताल्चा फोडेर कार्यालयभित्र पसेपछि उनीहरूले दराजमा रहेका फाउन्डेसनका बहुमूल्य कागजात, सामाजिक तथा कल्याणकारी योजनाका फाइलहरूमा पेट्रोल छर्किएर आगजनी गरेका छन् |
धधकीएको त्यो आगो केवल कागज जलाउने आगो थिएन। त्यो आशाको आगो थियो, जसले गरीब, विपन्न, अपांग र बेसहारा मानिसको जीवनमा उज्यालो ल्याउने सपना जलाइदियो। फाउन्डेसनले वर्षौंदेखि संचित गरेका योजना, रिपोर्ट, तथ्यांक र समाजसेवामा अगाडि बढाउने खाका क्षणभरमै खरानीमा परिणत भयो।
सिर्फ कागज जलेन, हजारौ दिन दु:खीको भरोसा र सपना जलेको हो।
स्थानीय स्तरमा कृषि पशुपालन लगायतको क्षेत्रमा जनजीविका उकास्न क्रियाशील रहेको लवकुश बहूद्देश्यीय सहकारी संस्थाको कुर्सी, टेबल लगायत कार्यालयको सामग्रीहरु समेत लुटिएको छ। यो केवल चोरी मात्र होइन, यो सामाजिक सेवामाथिको अमानवीय प्रहार हो – एक कायरहरूद्वारा गरिएको घृणित प्रयास हो।
अध्यक्ष दिपेन्द्र महतो, आफ्ना आँखा रसाउँदै भन्छन्:
“हामी गरीब बिपन्न बालबालिकालाई किताब, कलम दिन खोजिरहेका थियौं, उनीहरूले हाम्रा फाइल जलाए। हामी अपांगहरूलाई हिँड्न व्हीलचेयर दिन खोजिरहेका थियौं, उनीहरूले हाम्रा योजना खरानी बनाए। उनीहरुले हाम्रो कार्यालय मात्र होइन हजारौ बालबालिकाको सुन्दर भविष्य जलाए, तर हाम्रो मनोबल चाहिँ कसैले जलाउन सक्दैन।”
बिहानको उज्यालोले जब जलेका कागज, टुटेका दराज र लुटिएको सहकारी देख्यो, तब गाउँका आँखामा आश्चर्य होइन – आक्रोश थियो।
फाउन्डेसनले विगतमा विद्यालयहरूलाई सहयोग, बृद्धबृद्धाहरूलाई सम्मान, अपांगता भएका नागरिकलाई जीवनको सहारा, अनि रक्तदान, स्वास्थ्य परीक्षणदेखि लिएर शिक्षा सुधारसम्मका कार्यक्रम गरिरहेको थियो। यस्तो संस्था लक्षित हुनु, सिङ्गो समाजमाथिको हमला हो।
स्थानीय युवाहरू, महिलाहरू र सामाजिक अभियन्ताहरूले एक स्वरमा भन्छन्:
“पद्मोदय फाउन्डेसन जल्दैन, यसले फेरि उठ्नेछ – र अझ मजबुत भएर समाजसेवामा फर्कनेछ।”
यस घटनाले केवल पद्मोदय फाउन्डेसन मात्र होइन, समग्र मानवीय सेवामाथि प्रश्न खडा गरेको छ। दोषीहरू पहिचान गरी कडा कानुनी कारबाही गरिनुपर्छ भन्ने मागले अहिले गाउँ गुञ्जिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post
संगठन र सत्ता बीच सन्तुलन नै काँग्रेसको पुनर्जागरणको आधार

सिराहाको धनगढीमाईमा स्कुल निर्माणमा अनियमितता, गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासो

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .